News Portal

रामेछापमा एम्बुलेन्स दुर्घटना २ जना घाइते

हिमालीसंचार संवाददाता
२५८ पटक

पुष्कर खड्का रामेछाप – रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना घाइते भएको छन् । रामेछाप नगरपालिका वडा नं ५ रामपुर स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना भएको हो । रामेछाप नगरपालिका वडा नं ६ धमिनीछापमा बाग्मती प्रदेश–०३००१ झ ००९४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक सहित दुई जना घाईते भएको रामेछाप प्रहरीले जनाएको छ।

रामेछाप प्रहरीले दिएको जानकारी अनुसार दुर्घटना परी घाइते हुनेमा एम्बुलेन्स चालक वर्ष २१ का रोसन तामाङ र एम्बुलेन्समा सवार बिरामी वर्ष ८८ का सम्बर बहादुर मगर घाइते भएको प्रहरी चौकी रामेछाप डाँडाका असई दिनेश प्रसाद चौलागाईले जानकारी दिए। उहाँको जानकारी अनुसार घाईतेहरुको जिल्ला अस्पताल रामेछापमा उपचार भैरहेको घाईतेहरुको अवस्था सामान्य रहेको बताए। एम्बुलेन्स तिव्र गतिका कारण दुर्घटना हुन सक्ने बताए।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...