News Portal

दोलखाको जिरीमा एक पुरुष मृत अवस्थामा

हिमालीसंचार संवाददाता
२३९ पटक

पुस्कर खड्का रामेछाप -दोलखाको जिरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिरी नगरपालिका वडा नं – ५ स्थिति लिंकनबजारमा अन्दाजी ५० बर्षीष एक पुरुष मृत अवस्थामा फेला परेको दोलखा प्रहरीले जनाएको छ ।

दोलखा प्रहरीेले दिएको जानकारी अनुसार मृत पुरुष जिरी लिंकनबजारमा माग्दै खादै अाफ्नो ज्यान पाल्दै अाएको र मृतक पुरुको नाम,ठेगान भन्ने खुल्न बांकी रहेको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनु भयो । मृतक पुरुको शव पोष्टमार्टमको लागि जिरी अस्पतालमा राखिएको निरिक्षक सिग्देलले बताउनु भयो । घटनाको थप विवरण अाउन बाकी रहेको प्रहरी जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...