रंगेली। मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मुन्डाकाली स्थानलगायत १० स्थानमा डि बाेरिङकाे निर्माणकार्य सुरु भएता पनि हालसम्म पनि काम भने सम्पन्न हुन सकेको छैन। नेपाल सरकारले ०७३/०७४ मा संयुक्त तराई विशेष कार्यक्रम अन्तर्गत...बाँकी
मोरङ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’’ भन्ने मुल नाराका साथ रंगेली नगरपालिकाले १६औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। नगर स्तरीय साे खेल फाल्गुन ८ गतेदेखि १० गतेसम्म विभिन्न बिधामा खेलहरुकाे...बाँकी
मोरङ। रंगेली अस्पतालमा हाइड्रोसिलको निःशुल्क उपचार सुरु भएको छ। गत शुक्रबारदेखि हाइड्रोसिलको अपरेसन सेवा सुरु भएको हाे। उक्त सेवामा रङ्गेली नगरपालिका सुनबर्सी नगरपालिका धनपालथान गाउँपालिका लगायत आसपासका स्थानीयहरुले सेवा लिइरहेका छन्। शुक्रबारदेखि भएको शिविरमा हालसम्म...बाँकी
मोरङ। रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँका बासिन्दालाई निःशुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन्। रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा २५...बाँकी
काठमाण्डौं। नेपाल पर्वतारोहण संघको प्रमूख कार्यकारी अधिकृत (सिइओ)लाई मनाङ सरुवा गरे उपर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। काठमाडौंस्थित मुख्य कार्यलयमा काम गर्ने गरी पांचबर्षको कार्यकालका लागि २०७७ भदौ १ गते नियुक्त भएका प्रमूख...बाँकी
काठमाडौं। विशेष अदालतले ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणको फैसला गरेको छ। २३ दिनको लगातार सुनुवाइपछि बिहीबार फैसला भएको हो। विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो।...बाँकी
मोरङ। ईलाका प्रहरी कार्यलय रंगेलीले लागुऔषध नियन्त्रण अभियानलाई तिव्रता दिएको छ।अभियानलाई तिव्रता दिएसंगै सो कार्यालयले विगत ६ महिना भित्र ठुलो परिमाणमा लागुओैषध नियन्त्रणमा लिनुका साथै लागुऔषध ओसार पोसार, प्रयोगकर्ता तथा बेचबिखन कार्यमा सङ्लग्न व्यक्तिको पहिचान...बाँकी
काठमाडौं। कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बुधबार मध्य राति बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ। दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहटको औरही-३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिक हल ३ बस्ने...बाँकी
तानसेन। पाल्पामा यात्रुबाहक एउटा जीप मंगलबार अपराह्न साढे ४ बजे दुर्घटना हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ। सदरमुकाम तानसेनको डुम्रेबाट तिनाउ गाउँपालिकास्थित चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटनामा परेको हो। जिल्ला प्रहरी...बाँकी
काठमाण्डौ। आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो। यसवर्षको नारा ‘रेडियोको एक शताब्दी, जानकारी, मनोरञ्जन र शिक्षा’ रहेको छ।...बाँकी