News Portal

  • गृहपृष्ठ # यमरी पुन्ही

    नेवार समुदायले मनायो यमरी पुन्ही, पुरानो परम्परा अझै जोगिँदै

    भक्तपुर, १८ मंसिर  – नेवार समुदायले बिहीबार मार्ग शुक्ल पूर्णिमाको अवसरमा यमरी पुन्ही पर्व मनाएको छ। यस दिन घरघरमा चामलको पिठोबाट बनेको यमरी पकाएर गीत गाउँदै बाँड्ने परम्परा छ। यमरी पुन्हीमा घरका युवायुवतीले “त्य:छिं त्य:,...बाँकी