News Portal

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    ठकुरी सहयोग संजाल बाँकेद्वारा सल्लाहकारहरु सम्मानित, बाँके र बर्दियालाई कर्णालीमा समायोजन

    बाँके : ठकुरी सहयोग संजाल बाँकेले शनिबार सल्लाहकारहरूलाई सम्मानित गरेको छ । संजाल बाँकेका अध्यक्ष दिपक बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कानुनी सल्लाहकार टिका जंग सिंह, भोला हमाल, लोक बहादुर शाही, पुर्व सशस्त्र प्रहरीका वरिष्ठ...बाँकी

    अब कुनैपनि तहमा करारमा कार्मचारी भर्ना गर्न नपाइने

    काठमाडौं : संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहका सरकारी निकायका सबै पदमा करारमा कर्मचारी भर्ना गर्न रोक लगाइएको छ। विभिन्न बहानमा जनशक्ति अभाव देखाउँदै करारमा कर्मचारी भर्ना गर्न नपाउने गरी रोक लगाइएको हो। कर्मचारीसमायोजन प्रक्रिया थालिकोले...बाँकी

    भारतमा बस दुर्घटना हुँदा ६ जना स्कुले बालबालिकाको मृत्यु

    सिमला – भारतको हिमाचल प्रदेशको पहाडी दुर्गम क्षेत्रमा शनिबार एक बस खोँचमा झर्दा छ जना स्कुले बालबालिकासहित बसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु १२ जना घाइते भएको र उनीहरुलाई उद्धार गरी...बाँकी

    वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्छ : सभापति देउवा

    उर्लाबारी – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर सङ्घको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा आयोजित प्रदेश नं १ स्तरीय...बाँकी

    गलत डिजाइनले तामाकोसी नदीकाे पुल निर्माण ९ वर्षदेखि अलपत्र

    दोलखा : कन्सल्टेन्टको गलत डिजाइनका कारण दाेलखाकाे भोर्लेस्थित तामाकोसी नदीमा पुल निर्माण ९ वर्षदेखि अलपत्र परेको छ। नेपाल कन्सल्ट प्रालिले साविक लादुक गाविस र सुरी गाविस जोड्ने गरी भोर्लेस्थित तामाकोसी नदीको स्टिल ट्रस पुलमा गरिएको...बाँकी

    आगलागीमा नेताकै नेतृत्वको दारु पार्टी !

    बिस्‍नप्रसाद न्याैपाने कालिकोट : कालिकोटको खाडामा गत साता रक्सी पार्टीका कारण आगलागी भएको हुनसक्ने बुझिएको छ । रक्सी र मासु सहितको पार्टीबाट फालिएको चुरोटको ठुटोबाट आगो सल्किएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी प्रमुख विनोद शर्माका...बाँकी

    तपाईंको राशिफल : वि.सं.२०७५ साल पुस २१ गते शनिबार, तदअनुसार २०१९ जनवरी ५ तारिख

    – ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा समेत...बाँकी

    कार्यालय समयमा हुदैनन कर्मचारी, वेवसाइट कहाँ खुल्छ बेखबर कर्मचारी (भिडियो)

    लक्ष्मण रसाइली जाजरकोट : जाजरकोट जिल्ला शिक्षा कार्यालयलाई आफ्नो काम प्रभावकारी बनाउन र सेवाबारे आम नागरिकलाई जानकारी दिन निर्माण गरिएको वेवसाइट के कस्तो अवस्थामा छ भन्ने थाहा छैन । जिशिका जाजरकोटको वेवसाइट www.deojajarkot.gov.np ब्राउजरमा खोल्दा...बाँकी

    मुसहर बस्तीमा नयाँ घर, पुरानै दुःख !

    सुरेश बिडारी बर्दिबास : महोत्तरीको बर्दिबास पुगेपछि एकीकृत नमूना मुसहर बस्ती नपुग्ने कमै होलान् । बजारबाट दुई किलोमिटर पर धुर्मुस सुन्तली फाउन्डेसनले बनाएको एकीकृत नमूना मुसहर बस्ती निकै आकर्षक छ । बर्दिबास नगरपालिका २ मा...बाँकी

    वाइडबडी प्रकरण : फरक पार्टी, फरक विचार, तर भ्रष्टचारको चरित्र एउटै !

    काठमाडौं–  ‘नेपाल वायु सेवा निगमको क्षमता अभिवृद्धिका लागि नेपाल सरकारले आ.व. २०७१÷७२ को वार्षिक बजेट वक्तव्यमा हवाइ सेवालाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय आवागमन र पहुँच बढाउन भन्दै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका विमानहरू थप गरी ५...बाँकी