News Portal

हङकङमा भूकम्पको धक्का महसुस, अब्जर्भेटरीले पूर्व सूचना नदिदा स्थानीय चिन्तित

हिमालीसंचार संवाददाता
२२९ पटक

युवा राई/हङकङ – हङकङमा भूकम्पको धक्का महसुस भएपछि हङकङका हजारौ जनताले हङकङ अब्जर्भेटरीलाई आपतकालीन पुर्व चेतावनी नदिएको भन्दै असन्तुष्ट जनाएका छन्।

सोमवार बिहान करिब २ः३० बजे हङकङ शहर, काउलुन र न्यू टेरिटोरीका धेरै नागरिकहरूले करिब ५ सेकेन्डसम्म भूकम्पको धक्का महशूस बताएका छन् ।

हङकङका पूर्वनुमान विभाग अब्जर्भेटरीले पूर्व जानकारी र ‘इमर्जेन्सी अलर्ट’को सूचना नपठाएको भन्दै हङकङका नागरिकले चिन्ता व्यक्त गरेको स्थानीय मिडियाले जनाएका छन्। 

हङकङका अब्जर्भेटरीको प्रारम्भिक विश्लेषणले दक्षिणपूर्वी चीनको तटीय क्षेत्रमा बिहान २ः२९ बजे ४ः१ म्याग्निच्युडको भूकम्प गएको बताएको छ। भूकम्पको केन्द्रबिन्दु २२.५१ एन र ११५.०४ई, हङकङको लगभग ९२ किलोमिटर पूर्व-उत्तरपूर्वलाई मध्य विन्दु बनाएर भूकम्पको गएको बताईएको छ। 

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...