News Portal

नेपाल प्रहरीका ३ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस, १ नम्बरमा कार्की

हिमाली संचार संवाददाता
६३९ पटक

काठमाडौं -नेपाल प्रहरीका ३ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

मंगलबार बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा पुष्कर कार्की, दोस्रोमा ठूले राई र तेस्रोमा धिरु बस्नेतलाई बढुवा गर्न सिफारिस गरेको हो ।

कार्की हाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, राई लागूऔषध नियन्त्रण ब्यूरो र बस्नेत सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा कार्यरत् छन् ।

वरियता क्रममा दोस्रो नम्बरमा चर्चा गरिएका डिआईजी मनोज नेउपाने भने एआईजी बढुवामा अटाएनन् । हाल उनी महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख रहेका छन् ।

उनीहरुले १० माघ २०४६ बाट प्रहरी सेवा सुरु गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...