रबिन्द्र बराल मोरङ, ११ साउन : नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ क्षेत्रीय कार्य समितिद्वारा रंगेली अस्पताल विकास समितिलाई ज्ञापनपत्र बुझाएको छ। केही महिना अगाडि रंगेली अस्पताल जिल्ला स्तरीयबाट संघिय एंवम प्रदेश सरकारले सुनियोजित...बाँकी
कुवेत, २७ जुलाई : पेम्फुल्स भुल्गरिस नामक घातक रोगबाट ग्रसित भई कुवेतको अदान हस्पिटलमा उपचारत ताप्लेजुङकी सलिना लिम्बुलाई एनआरएनए कुवेतको सहयोगमा बिहीवार स्वदेश फर्काएको एनसिसि कुवेतका सचीव उमेश पुडासैनीले जानकारी दिएका छन। लिम्बुको उपचार खर्च...बाँकी
रबिन्द्र बराल मोरङ, ११ साउन : दुई दिन देखिकाे अविरल वर्षाका कारण दलित समुदायको ५० घर डुबानमा परेको छ। माेरङकाे रंगेली नगरपालिका ८ स्थित चाईनागेट नजिकैमा रहेका मुसहर बस्तीमा चिस्याङ खाेलामा अाएकाे बाढि गाउँ पसेपछि...बाँकी
कुवेत, २६ जुलाई : गैर अावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको अागामी कार्यकाल २०१९-२०२१ को लागि युवा संयाेजक पदमा उम्मेदवारि दिएका बुद्धिमान तामाङले अाफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । युवा संयाेजक पदका उम्मेदवार वुद्धिमान...बाँकी
कुवेत, २६ जुलाई : कुवेतमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका बर्दघाट नगरपालिका वडा नम्बर १२ नवलपरासीका भागिरथ चापागाईं जुलाई १४ मा मृत्यु भएपछि भागिरथ चापागाई बचाउ अभियानबाट संकलित रकम चापागाईंका परिवारलाई दिइने भएको छ।...बाँकी
बाँके, ९ साउन : वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख एवं प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले नगर क्षेत्रमा कुनै पनि किसिमको गुण्डागर्दी सह्य नहुने बताएका छन् । दुई साताअघि वडा प्रहरी कार्यालयको नेतृत्व सम्हालेका प्रहरी निरीक्षक बस्नेतले गुण्डागर्दी,...बाँकी
अमेरिका, २४ जुलाई : दर्शन ठकुरी समाज न्युयोर्क अमेरिकाको अध्यक्षमा मिलनकुमार शाही चयन भएका छन। गत आइतबार न्युयोर्कस्थित कोरोना मिडो पार्कमा भेला भएका ठकुरीहरुले शाहीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको सदस्य लाल शाहीले हिमाली संचारलाई जानकारी...बाँकी
[सांकेतिक तस्बिर] बैंकक, २२ जुलाई : थाइल्याण्डबाट १० जना नेपाली विद्यार्थीहरूको उद्धार गरी नेपाल फर्काइएको छ। बैंककस्थित नेपाली दूतावासले उनीहरुको उद्धार गरी नेपाल फर्काएको हो । काठमाडोंको बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज...बाँकी
इन्द्र बुढाथोकी सल्यान ६ साउन : सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ३ बामे पोखरा निवासी ४० वर्षिया मृगौला पीडित बिरबल बिकलाइ मलेसियाबाट २७ हजार १ सय रुपैया सहयोग गरेका छन । बामे ३ कुमार...बाँकी
नारायण खड्का दाङ, ६ साउन : हिलोको दलदलमा फसेर तीन किशोरीको मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरको पैतीखोलास्थित खेतमा हिलोको दलदलमा फसेर स्थानीय दुई दिदीबहिनी र फूपु गरी तीन जनाको मृत्यु...बाँकी