News Portal

  • नयाँ बानेश्वरमा मैनबत्ती बालेर सरकारको सांकेतिक विरोध

    हिमाली संचार संवाददाता
    ४६६ पटक

    काठमाडौं– सोलिडारिटी फर डाक्टर केसी अलाइन्सले डा.गोविन्द केसीका मागप्रति समर्थन जनाउँदै मैनबत्ती बालेर सरकारको सांकेतिक रुपमा विरोध प्रदर्शन गरेको छ । सोमबार साँझ नयाँ बानेश्वरमा आयोजित विरोध प्रदर्शनमा प्रदर्शनकारीहरुले मैनबत्ती बालेर विरोध प्रदर्शन गरेका हुन् ।

    चिकित्सा शिक्षा विद्येयकमा आफूसँग भएका सम्झौताविपरित व्यवस्था भएको भन्दै डा.केसी १३ दिनदेखि अनसनरत छन् । उनको स्वस्थ्य अवस्थामा समस्या आएपछि अहिले त्रिवि शिक्षण अस्पतालम उपचार भैरहेको छ । तस्विर: सुवास श्रेष्ठ /रातोपाटी
    छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...