News Portal

प्रचण्डद्वारा चितवनको पुलिस स्कुल शान्तिपुरमा मतदान

हिमालीसंचार संवाददाता
२५२ पटक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको पुलिस स्कुल शान्तिपुरमा मतदान गरेका छन्।

उनले भरतपुर-१४ स्थित पुलिस स्कुल शान्तिपुरमा पहिलो मतदान गरेका हुन्। पाँच दलीय गठबन्धनबाट भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी छ। मेयर उमेदवार स्वयं रेणुले पनि पुलिस स्कुलबाट नै मतदान गर्ने छिन्।

नेताहरुले आज आफ्नो गृहनगरबाट मतदान गरिरहेका छन्। नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङ् जिल्ला मैवाखोला गाउँपालिका वडा नं ३ मा रहेको नारायणी माबि साँघुको मतदान केन्द्रमा मतदान गरेका छन् ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...