News Portal

  • गृहपृष्ठ Breaking News, समाचार

    धनगढी बम विस्फोटमा घाइते सिंहको मृत्यु

    धनगढी, ३ साउन : कैलालीको धनगढीमा बिहीबार साँझ भएको बम विस्फोटमा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । बम विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी...बाँकी

    गेउरीया पुलकाे डाइभ्रेसन भत्कियो, आवतजावतमा स्थानीयलाई सास्ती !

    रबिन्द्र बराल मोरङ, ३ साउन : माेरङकाे रंगेली कानेपाेखरी सडक खण्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गाेउरीया पुलमा रहेकाे डाइभ्रेसन केही दिन अगाडि अाएकाे अबिरल बर्षाका कारण पानीले बगाएपछि आवतजावत ठप्प भएको छ ।...बाँकी

    ठकुरी सहयोग संजाल प्रदेश ५ द्वारा बुद्धमूर्ति तोडफोडको बिरोध

    काठमाडौं, २ साउन : ठकुरी सहयोग संजाल प्रदेश नं ५ ले रुपन्देहीको सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म रहेका ५ वटा बुद्धमूर्ति तोडफोडको बिरोध गरेको छ। प्रदेश नं ५ मा रहेको सद्भावलाई बिथोलन प्रयास भएको र...बाँकी

    गायक बद्री पंगेनीविरुद्ध उजुरी !

    काठमाडौं, २ साउन : चर्चित लोक दोहोरी गायक बद्रि पंगेनीमाथि ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ । पंगेनीसहित उनका साथीहरु विजय सिंह र सुवास अधिकारीविरुद्ध ज्यान मार्ने धम्की दिएको आरोप लागेको हो । ज्यान...बाँकी

    एनआरएनए हङकङको अध्यक्षमा निरन्जन गुरुङको उम्मेदवारी

    हङकङ : एनआरएनए सबैको माझमा अबको नेतृत्व युवाको काँधमा’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रिएका निरन्जन गुरुङ आफूलाई हङकङमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण युवाहरुको साथ रहेको बताएका छन । गैर आवासीय नेपाली संघ...बाँकी

    अगस्ट २३ मा लालीगुराँस सांस्कृतिक परिवार कुवेतको वार्षिकोत्सब तथा चौथो अधिवेशन हुँदै

    कुवेत, १७ जुलाई : लालीगुराँस सांस्कृतिक परिवार कुवेतले आउदो २३ अगस्ट २०१९ शुक्रबारका दिन नवौ वार्षिकोत्सब तथा चौथो अधिवेशन कुबेतको फर्वानियास्थित आइडियाल अडिटेरियम हलमा आयोजना गर्ने भएको संस्थाका अध्यक्ष माधब पौडेलले जानकारी दिए। ‘हाम्रो संस्कृति,...बाँकी

    कुवेतमा रुकुमपुर्वका जवारलालको मृत्यु, दुई साताभित्रमा ६ जना नेपालीले ज्यान गुमाए !

    कुवेत, १७ जुलाई : कुवेतमा फेरि एक नेपाली युवाको मृत्यु भएको छ। रूकुमपुर्व कोल- ६ पद्मी गाउँका २७ वर्षीय जवारलाल बुढा मगर गत आइतबार १४ तारिख ओछ्यानमै मृत भेटिएको बुझिएको छ। मृतक जवारलाल रातीको काम सकेर...बाँकी

    रास्ट्रपति ट्रम्पको चेतावनी : कम्युनिस्ट र समाजवाद चाहनेले अमेरिका छाडे हुन्छ !

    १६ जुलाई, २०१९ : समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चुनौति दिँदै गरेको ट्वीटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः विवादमा परेका छन् । उनले खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीप्रति समेत एकसाथ प्रहार गरेका छन् ।...बाँकी

    अवैध हतियार सङ्कलन !

    रुकुमपूर्व, ३१ असार : जिल्लामा १५३ थान अवैध घरेलु भरुवा बन्दुक सङ्कलन गरिएको छ। आठ महीनाको अवधिमा जिल्लाका ३ स्थानीय तहबाट उक्त परिमाणमा बन्दुक सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तेस्रो चरणमा सङ्कलन गरिएका ४२...बाँकी

    कुलेखानी पूर्ण क्षमतामा चलाइयो

    काठमाडौं, ३१ असार : इन्द्र सरोबरमा पानी भरिएपछि कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाउन थालिएको छ। कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी...बाँकी