दुर्गा वि.सी. सल्लीबजार – छिन्चु जाजरकोट सडक खण्डको बन्गाड खोलामा आएको वाढिका कारण उक्त सडक खण्डमा बुधबार विहानै देखि आवतजावत ठप्प छ । बनगाड कुपिण्डेको सल्लीवजारमा बुधबार विहानै देखि यातायातका साधानमा सवार यात्रुहरु अलपत्र परेका...बाँकी
सन्त गाहा मगर, काठमाडौं । दिल्लीबाट उद्धार गरेर मंगलबार काठमाडौं ल्याइएका १६ जना नेपाली चेलीहरुको बेदना अलि बग्लै पाइयो । दुबई लैजाने भन्दै दलालमार्फत दिल्ली पुर्याइएका कतिपय चेलीहरु नेपाल फर्काइएकोमा खुशी देखिएनन् । उनीहरुको चाहना...बाँकी
रबिन्द्र बराल माेरङ : माेरङकाे रतुवामाई नगरपालिका ३ स्थित निर्चाडागी गाउँमा वसाेवास गर्ने १ सय २५ घर परिवार बिगत १५ बर्ष देखि रतुवा खाेलाकाे बिच्चमा बस्न बाध्य रहेका छन। उनिहरु पुर्वमा दमुनाकाे सानाे खाेला पश्चिमा...बाँकी
रामप्रसाद ढुंगेल युएई : युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आज अगस्ट १ बाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना...बाँकी
बीबीसी – सिरिया सरकारको नियन्त्रण रहेको दक्षिण पश्चिमी इलाकामा इस्लामिक स्टेटका लडाकूको श्रृङ्खलाबद्ध हमलामा परी कम्तीमा पनि दुई सय १५ को मृत्यु भएको स्थानीय अधिकारी र मानवाधिकार समूहले बताएका छन् । स्वास्थ्य अधिकारीका अनुसार इलाकाको...बाँकी
काठमाडौं– केपी ओली नेतृत्वको सरकारविरुद्ध चर्को नाराबाजी गर्दै सडक अवरुद्ध पार्ने डाक्टर गोविन्द केसीका १५ समर्थक पक्राउ परेका छन् । सडक अवरुद्ध पार्ने प्रयास गरेपछि उनीहरुलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जको गेटबाटै पक्राउ गरिएको महानगरीय प्रहरी...बाँकी
काठमाडौं– अनसनरत डा गोविन्द केसीका माग सम्बोधन गर्न मंगलबार र बुधबारसाँझसम्म भएका वार्तामा सहमति जुट्न नसकेपछि बालुवाटारमा बुधबार मध्यरातमै पुन : अर्को वार्ता भएको छ । उक्त वार्ता सकारात्मक भएको बताइएको छ । सरकारले गठन गरेको...बाँकी
काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाईअघि नै शैक्षिक प्रमाणपत्र विवादमा परेका छन् । तर, प्रमुख विपक्षी कांग्रेसले नमानेपछि संसदीय सुनुवाईका क्रममा विज्ञ नबोलाइने भएको छ । जोशीको सुनुवाई भोलि बिहीबार हुँदैछ । उनीविरुद्ध...बाँकी
लहान – सिरहा प्रहरीले जिल्लाको दुई ठाउँबाट मोटरसाइकलदेखि मंगलसूत्र चोरीको आरोपमा संलग्न रहेको आरोपमा छजनालाई पक्राउ गरी कानुनी कारबाहीको प्रकृया अगाडि बढाएको जनाएको छ। प्रहरीले छ जनाकै नाम भने खुलाएको छैन। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता...बाँकी
काठमाडौँ । नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य पदार्थ सेवनबाट करीब २५ हजार मानिसको मृत्यु हुने गरेको छ । त्यस्ता वस्तुको प्रयोगबाट फोक्सो, मुटु र घाँटीमा संक्रमण भई शरीरका विभिन्न अंगमा अर्बुद रोगको संक्रमण पाइएको छ । विश्वमा...बाँकी