News Portal

तुलसीपुरको अरनिको मैदान जलमग्न भएपछि अन्यत्र सारियो मतदान केन्द्र

हिमालीसंचार संवाददाता
१८८ पटक

काठमाडौं – दाङ तुलसीपुरको अरनिको मैदानस्थित मतदान केन्द्र भारी वर्षाका कारण हिलाम्मे भएपछि मतदान केन्द्र सारिएको छ।

तुलसीपुरस्थित अरनिको मैदानको मतदान केन्द्र नजिकै रहेको तुलसी बोर्डिङ स्कुलमा मतदान केन्द्र सारिएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए। अविरल वर्षाका कारण चौर हिलाम्मे भएपछि सर्वदलीय बैठक बसेर तुलसी बोर्डिङ स्कुलमा सारिएको हो।

अविरल बर्षाका कारण तोकिएको केन्द्रको मैदानमा पानी जमेपछि सर्वदलीय बैठकले तुलसी बोर्डिङ स्कुलमा मतदान केन्द्र सार्ने निर्णय गरेको हो। तुलसीपुरको अरनिको मैदानमा २०४८ सालदेखि नै निर्वाचन हुँदै आएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...