News Portal

दर्शन ठकुरी समाज कुवेतले गर्‍यो राजदूत हमाल दम्पतीलाई “दर्शन अभिनन्दन”

हिमाली संचार संवाददाता
४९८ पटक
राज मल्ल

कुवेत, १९ जनवरी : जातियताको सस्था दर्शन ठकुरी समाज कुवेतले नेपाली राजदूतावास कुवेतका राजदूत यज्ञ बहादुर हमाल साथै प्रथम महिला रिता हमाललाई “ दर्शन अभिनन्दन “ सहित विदाई गरेको छ । शुक्रबार कुवेतको खैतानस्थित होटल हैतममा विषेश कार्यक्रमको आयोजना गरि समाजमा आबद्व पदाधिकारीहरुद्वारा विदाई गरिएको समाजले जनाएको छ।

राजदूत यज्ञ बहादुर हमाललाई दूतावासको प्रमुख पदमा रहेर आफ्नो कार्यभार कुशलता पुर्वक समाल्दै कुटनितिक सम्बन्धलाई सुर्ढ़रित गर्दै नेपाली आन्तारिक पर्यटन प्रबन्धन बिकासमा खेल्नु भएको भूमिका र सिंगो नेपाली समाज, नेपाली संघ सस्थाहरु संग सहकार्य गर्दै समस्या सुल्झाउन, पिडितको उद्दारमा देखाउनु भएको सक्रियता सगै आम कुबेतबासी नेपालीहरुको भलाई र हितको लागि दुताबासबाट खेलिएका सकारात्मक भूमिकाको उच्च मुल्याङ्गकन गर्दै “दर्शन अभिनन्दन “ गरिएको हो ।

त्यसैगरि राजदूत धर्मपत्नी रिता हमाललाई प्रथम नेपाली महिलाको रुपमा कुबेतमा आई कुटनीतिक मयार्दालाई उच्च बनाउदै आन्तरिक पर्यटन प्रबन्धनको लागि कुटनीतिक नियोग र बिभिन्न मुलुकका महिलाहरुबिच अन्तरास्ट्रिय स्तरको नेपाली कला सस्कृति झल्काउने कार्यक्रम गर्नुको साथै नेपाली कला, भाषा, सस्कृति, परम्परा र साहित्यको बिकासमा पुर्याउनु भएको सहयोग र नेपाली समाजसंग खेल्नु भएको सकारात्मक भूमिकाको उच्च मुल्याङ्गकन गर्दै “दर्शन अभिन्न्द “ गरिएको समाजले जनाएको छ ।

यस अघि कुवेतका विभिन्न सघसस्थाहरुले पनि राजदुत हमाल दम्पतीलाई सम्मान तथा बिधाई गरिसकेका छन भने केही सघसस्थाहरुले सम्मान तथा बिधाई गर्ने तयारीमा रहेको जनाईएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...