News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार

    एउटा यस्तो देश जहाँका नागरिक संसारकै सबैभन्दा खुसि

      केट लिवर /बीबीसी ट्राभल एक ब्याले डान्सर पार्कको बेन्चमा आफ्नो पर्स राख्छिन् तर घर फर्कने बेला बिर्सिन्छिन् । केही बेरपछि मिन्ना तरवामाकीलाई पर्स पार्कमा नै छोडेको थाहा हुन्छ तर उनी अलिकति पनि चिन्तित हुन्नन्...बाँकी

    ग्रीसमा लागेको डढेलोमा परी कम्तीमा पचासको मृत्यु

    ग्रीसको – राजधानीनजिकै समुद्री इलाकामा रहेको एउटा रिसोर्टमा डढेलो लाग्दा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको छ । धेरैजसो पीडितहरू एथेन्सको उत्तरपूर्वमा रहेको माती गाउँस्थित समुद्री क्षेत्रको रिसोर्टमा फसेको अधिकारीहरुले बताएका छन् । आगलागी भएको ठाँउमा...बाँकी

    म गर्भवती हुन चाहन्छु तर आफूसँग बच्चा राख्न चाहन्नँ, यसमा के गलत छ ?’

    पछिल्लो १० वर्षदेखि म बच्चा पेटमा राख्न र उसलाई जन्म दिने सपना देखिरहेकी छु । तर बच्चालाई सधैंका लागि आफूसँग राख्न भने चाहन्नँ न मेरो आमा बन्ने सपना नै छ । यसै कारण मैले सरोगेट...बाँकी

    पाकिस्तानको हालसम्मकै कुरुप निर्वाचन !’

    पाकिस्तानमा आम निर्वाचन हुँदैछ । यो पटक चुनाव अघि उम्मेद्वारहरुलाई आतङ्कित पार्न पहिले कहिल्यै नदेखिएको स्तरमा उम्मेद्वारहरुलाई धम्काउनेदेखि मार्नेसम्मका कार्यहरु भए । देशको संस्थापनले ठूलो स्तरमा मत सर्वेक्षण र मिडियालाई प्रभावित गरेर आफूले समर्थन गरेको...बाँकी

    संसदीय समितिको नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरु

    प्रदेश नं ५ को प्रदेशसभाको संसदीय समितिको नेतृत्वका लागि प्रदेशसभामा निर्वाचन प्रक्रिया शुरु भएको छ । प्रदेशसभामा मंगलबार भएको समितिको सभापतिका लागि भएको मनोनयनमा तीन वटा संसदीय समितिमा नेतृत्व चयन भएको छ । प्रदेशसभामा छ...बाँकी

    नेपाली कामदार कसरी लैजाने ? वैकिल्पक उपाय खोज्दै मलेसिया सरकार

    क्वालालम्पुर – मलेसियाको मानव संशाधन विकास मन्त्रालयले भिसा प्रक्रियामा नेपाली कामदार ठगिएकोबारे नेपाल सरकारले उठाएको विषयलाई गम्भीर रुपमा लिएको बताएको छ । मलेसियास्थित नेपाली दूतावास र त्यहाँको मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच भएको छलफलमा कामदारमाथि...बाँकी

    विराटनगरको भारतीय फिल्ड अफिस अर्को हप्ता बन्द हुने

    काठमाडौं – विराटनगरस्थित भारतीय फिल्ड अफिस अर्को साताबाट बन्द हुने भएको छ ।फिल्ड अफिसले गर्दै आएको सबै काम १६ साउन अर्थात अगष्ट १ बाट पूर्णरुपमा बन्द हुने काठमाडौंस्थित भारतीय दूतवासले जनाएको छ । फिल्ड अफिसले...बाँकी

    सुर्खेतको सिम्तामा जीप दुर्घटना हुँदा ९ जना घाइते

    सुर्खेत – सुर्खेतको सिम्ता गाउँपालिका–६ गजौडा नजिकै जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।नेपालगन्जबाट जाजरकोट जाँदै गरेको भे१ज ७७२ नम्बरको सनराइज यातायातको जीप मंगलबार दिउँसो १ बजेतिर दुर्घटना हुँदा ९ जना घाइते भएका...बाँकी

    यूएई सरकारद्वारा अवैध कामदारलाई ३ महिना भित्र घर फर्किन र वैध बन्न आग्रह

    यूएई सरकारले आफ्नो देशमा लुकिछिपी अवैध रुपमा बसिरहेका नागरिकहरुलाई स्वदेश र्फकने वा भिसा लिएर वैधानिक बन्ने अवसर दिने भएको छ । आगामी अगष्ट १ तारिखदेखि लागू हुने गरी यूएई सरकारले एम्नेष्टी जारी गर्ने बताएो छ...बाँकी

    धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर क्रिकेट रंगशाला निर्माणको तयारी

    चितवन – भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । महानगरका प्रमुख रेनु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको बताइन् ।...बाँकी