बल्ल सुरु भयो वार्ता, डा. केसीले छाडे चिकित्सा शिक्षा अध्यादेश फिर्ता गर्नुपर्ने शर्त
सन्जिब कुमार राई/काठमाडौं – लामो समयदेखि आमरण अनशन बस्दै आइरहेका डा. गोबिन्द केसी र सरकारबीच वार्ता संवाद पुनः सुरु भएको छ । केसीले राख्दै आएका केही पूर्वशर्तहरु छोडेपछि सरकारसँग वार्ता हुने वातावरण बनेको छ । मंगलबार...बाँकी