News Portal

पाँच दलीय निर्णय कार्यान्वयन नभए विद्रोह गर्ने नेकपा एकीकृत समाजवादी

हिमालीसंचार संवाददाता
३७९ पटक

धादिङ– गंगाजमुना गाउँपालिकामा अहिलेसम्म पनि उपाध्यक्ष पदमा विवाद कायम छ। प्रदेश तथा जिल्लाबाट अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्ष पदमा समाजवादीलाई भनी प्रदेशले गरेको निर्णय थियो तर गाउँपालिकामा भने नेपाली कांग्रेस र नेकपा माओवादीले संयुक्त विज्ञप्ति जारी गर्दै माओवादीको रामेश्वर सिम्खडालाई नै उपाध्यक्षमा कायम राख्ने भनी विज्ञप्ति जारी गर्यो।

प्रदेश र केन्द्रको निर्णय नमानेको भन्दै समाजवादीको आरोप छ।प्रदेश र जिल्लाकाे निर्णय अनुसार उपाध्यक्ष पदमा नारायण बहादुर कार्कीलाई उम्मेदवारी तोकेको थियो।मतदान गर्न चार दिन बाँकी रहँदा समेत गठबन्धनकाे उपाध्यक्ष पदमा बिबाद कायमै छ।

प्रदेश तथा केन्द्रबाट यस बिषयमा समस्याको समाधान पनि भएको छैन। गंगाजमुना गाउँपालिकाका समाजवादीका अध्यक्ष एलिजर तामाङले एक विज्ञप्ति जारी गर्दै।पाँच दलको गठबन्धन विरुद्धमा माअाेबादी गएकाे भन्दै समाजवादीका अध्यक्ष एलिजर तमाङद्वारा जारी गरेकाे विज्ञप्ति यस्तो छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...