News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    जन जागृती युवा समाज कुवेतकाे अगुवाइमा दूतावास कुवेतमा ज्ञापनपत्र बुझाइदै

    कुवेत- २६ जुन  जन जागृती युवा समाज कुवेतको अगुवाइमा कुवेतस्थित नेपाली राजदुतावासमा ज्ञापनपत्र बुझाउने भएको छ। आउदो शुक्रबार दूतावास कुवेतमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको समाजका टिकाराम आचार्यले हिमालीसंचारसंकाे कुराकानीमा बताए। नेपाल सरकारले घरेलु कामदारको रुपमा...बाँकी

    बनगाड कुपिण्डेमा ४७ करोड ३८ लाख ८६ हजारको वजेट प्रस्तुत

    दुर्गा वि.सी./सल्यान : बनगाड कुपिण्डेको पाँचौ नगर सभामा ४७ करोड ३८ लाख ८६ हजार वजेट प्रस्तुत गरिएको छ । वजेट नगर उप प्रमुख मञ्जु यरीले प्रस्तुत गर्नु भएको छ भने निती तथा कार्यक्रम नगर सभाका...बाँकी

    किरात याक्थुङ चुम्लुङ कतारको १०औं अधिवेशन भब्यताका साथ सम्पन्न

    दोहा, कतार : “लिम्बुवान सवायत्तता, हाम्रो प्रतिबद्वता” भन्ने मुल नाराको साथ २१ जुन शुक्रबारको दिन कतारको दोहास्थित वाईट हाउस रेष्टुरेन्टमा किरात याक्थुङ चुम्लुङ कतारको १०औं अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । अध्यक्ष राजेन्द्र साम्याङखामको...बाँकी

    भैरवडाँडामा एक महिला मृत फेला

    हेटौंडा, ७ असार : हेटौंडा–१, भैरवडाँडामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । भैरवडाँडा जंगलमा महिला मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो। उनको मृत्यु रहस्यमा रहेको...बाँकी

    इटहरीका मेयरलाई पागलखानामा भर्ना गर्नुपर्छ : कांग्रेस सांसद कार्की

    विराटनगर : प्रदेश १ को प्रदेशसभामा नेपाली कांग्रेसकी सांसद विन्दिया कार्कीले इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीलाई पागलखानामा भर्ती गर्न आग्रह गरेकी छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा उनले महिलालाई लाञ्छना लगाउने गरी मेयर...बाँकी

    कुवेतमा मृत्यु भएकी सुमित्रा लिम्बुको परिवारलाइ सम्पर्कमा आउन दुतावासको आग्रह

    कुवेत –  घरेलु महिला कामदारको रुपमा कुवेतमा काम गर्न आएकि झापाकी ४१ बर्षिय सुमित्रा जबेगु लिम्बुको गत मे २८ तारिक २०१९ मा मृत्यु भएकी उनको परिवारलाई सम्पर्कमा आउन नेपाली राजदुतावास कुवेतले आग्रह गरेको छ |...बाँकी

    मृगौला पीडित हेमन्त सिंह ठकुरीका घरमै पुगे डा.पारस !

    बाँके, ५ असार : साविकको मध्य तथा सुदूरपश्चिमका बिरामी हेर्ने भेरी अस्पताल नेपालगन्जमा कार्यरत डा.पारस श्रेष्ठलाई अस्पतालमा दिनहुँजसो आउने विरामी चेकजाच गर्न भ्याईनभ्याई हुन्छ । बाहिरी दुनियाँ भन्दा विरामीको उपचारमा डा.श्रेष्ठको दिन बित्ने गर्छ । डा.श्रेष्ठलाई...बाँकी

    नेपालगन्जमा पुल पार्टीको आयोजना गर्दै एक्स जेनेरेसन

    बाँके, ५ असार : एक्स जेनेरेशन इभेन्ट एण्ड एड एजेन्सीले असार ९ गते नेपालगन्जमा ‘बिट द हिट’ पुल पार्टी गर्ने भएको छ । नेपालगन्जमा मंगलबार एक्स जेनेरेसनले पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा बताएको हो ।...बाँकी

    गुठी विधेयकविरुद्ध माइतीघरमा मानवसागर

    काठमाडौँ -सरकारले संघीय संसद्‌मा दर्ता गरेको गुठी विधेयक खारेजीको माग गर्दै गुठीयार, सम्पदा संरक्षण अभियन्ता, संरक्षणविद् बुधबार सडकमा आएका छन् । गुठी विधेयक खारेजी हुनुपर्ने भन्दै उनीहरुले राजधानीको माइतीघर ४ घण्टा ठप्प पारेका हुन् ।...बाँकी

    त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट मोटो रकम लिएर विद्यार्थी पास गराउने गिरोह पक्राउ

    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुको आवरणमा फेल भएका विद्यार्थीहरुबाट मोटो रकम लिएर पास गराउने गिरोहलाई नियन्त्रणमा लिएको छ ।  अख्तियारले परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका प्रमुख रामु कर्मचार्यसहितको टोलीलाई...बाँकी