News Portal

अलमुल्ला एक्सचेन्ज भलिवल कप २०२२ सम्पन, सुदुरपश्चिमेली समाज कुवेतलाई प्रथम पुरस्कार

हिमालीसंचार संवाददाता
४९७ पटक

कुवेत– अलमुल्ला एक्सेचेन्ज सुदुर पश्चिम भलिवल कप २०२२ सम्पन भएकाे छ। जम्मा सहभागि १० टिम मध्ये प्रथम स्थान आयाेजक सुदुरपश्चिम नेपाली समाज कुवेत र दाेस्राे स्थान लुम्बिनी समाज कुवेत र तेस्राे फलाेरमिल कम्पनिकाे टिमले जित हात पारेकाे छ।

सबै टिमहरुमा नेपाली खेलाडीहरुलाई मात्र समाबेस गरिएकाे थियाे भने, दर्शकहरुकाे उत्साहजनक उपस्तितिका साथ फाईनल खेलमा लुम्बिनी समाज कुवेत र आयाेजक सुदुरपश्चिम नेपाली समाज कुवेत बिच भएकाे थियाे।

लुम्बेनी समाज कुवेतलाई पराजित गर्दै आयाेजक सुदुरपश्चिम नेपाली समाज कुवेत प्रथम भएकाे छ। भने बेस्ट स्पाईकर सुदुरपश्चिम नेपाली समाज कुवेत टिमका राम कुमार नेपाली बेस्ट पेलेएर, लुम्बेनी समाज कुवेत टिमका अचुत श्रेष्ट बेस्ट लेप्टर, सुदुरपश्चिम नेपाली समाज कुवेत टिमका सविन खवास छनाेट भएका थिए।

आफ्नाे उत्कृष्ट खेल प्रर्शन गरी उत्कृष्ट टिम छनाेटमा कल्याणकारी नेपाली समाज कुवेतकाे टिमलाई छनाेट गरिएकाे थियाे।नेपाली राजदुतावास कुवेतबाटबाट द्वितिय सचिव रेमन्त केसि, एनआरएनएन सिसि कुवेतका अध्यक्ष राणा धाेज लामा, कुवेतमा नेपाली समाजका बिभिन विभिन्न संघसंस्थाका प्रतिनिधीहरुकाे उपस्थिति थियाे।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...