News Portal

बहुप्रतिभाशाली कलाकार चन्द्र शेखर शाही मनास्लु राष्ट्रिय अवार्ड – २०७५ बाट सम्मानित

हिमाली संचार संवाददाता
५४८ पटक

काठमाडौं : बहुप्रतिभाशाली गायक तथा कोरियो ग्राफर चन्द्र शेखर शाही मनास्लु अवार्ड – २०७५ बाट सम्मानित भएका छन् । मनास्लु अवार्ड – २०७५ उत्कृष्ट गायन तथा कोरियोग्राफरको अवार्ड पूर्वसभामुख ओनसरी घर्ती मगरबाट ग्रहण गरेका हुन।

शनिबार राष्ट्रिय नाचघर जमल काठमाडौंमा एक कार्यक्रमकाबीच शाहीलाई उक्त अवार्ड सहित सम्मान गरिएको हो । सुर्खेतको भेरीगंगा नगरपालिका – १२ छिन्चुका शाहीको गीतसंगीत प्रतिको रुचि बाल्यकाल देखि नै थियोे। उनी दशक यता काठमाडौंमै रहेर कलाकारिता क्षेत्रमा संघर्षशिल छन।

यो पनि पढ्नुहोस।

गिनिजबुकमा नाम लेख्ने तयारीमा सुर्खेतका चन्द्रशेखर शाही 

निकै ब्यस्त रहने बहुप्रतिभाशाली शाही फिल्मी गीत मात्रै नभएर, दर्शक श्रोताहरुलाई अचम्मित पार्ने खालको अभिनय र दोहोरी गीत लगायतका क्षेत्रमा आफ्नो छुट्टै चर्चा कमाई रहेका छन् ।

शाही भन्छन – मनास्लु अवार्ड पाउनुमा दर्शक, श्रोता तथा सबै गीतसंगीतका पारखीहरुको माया ममता रहेको भन्दै आफू असाध्यै खुशी भएको र अझ कलाकारिता क्षेत्रमा अगाडि बढन हौसला मिलेको बताए।

बहुप्रतिभाका धनी कलाकार कमेडियन डान्स समेत गर्ने गर्छन् । उनका कमेडियन डान्स शाहीकै अफिसियल युटब च्यानलमा पनि हेर्न सकिन्छ।

प्रतिकृया दिनुहोस्

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...