News Portal

  • लुम्बिनि समाज नेपाल कुवेतकाे नवाै बार्षिक उत्सव तथा भलिवल प्रतियोगिता जुन ३ मा हुने 

    हिमालीसंचार संवाददाता
    ३७८ पटक

    कुवेत – लुम्बिनी समाज नेपाल कुवेतको नवाै बार्षिक उत्सवको अवसरमा अन्तर नेपाली खुल्ला भलिवल प्रतियोगिता हुन गइरहेको हुदा खेलाडी तथा खेलप्रेमि महानुभावहरुमा उपस्थितिको लागि लुम्बिनी समाज नेपाल अनुराेध गर्दछ।

    स्थापना कालदेखि समाजसेवा तथा खेलकुद क्षेत्रमा कुवेतमा छुट्टै पहिचान बनाउन सफल लुम्बिनि समाज नेपाल कुवेत संस्थाको बार्षिक उत्सवको अवसरमा ०३/०६/२०२२ का दिन ई-सेवा मनी ट्रान्सफर(E Sewa money transfer) द्धारा प्रायोजित अन्तर नेपाली खुल्ला भलिवल प्रतियोगिता तथा बिबिध कार्यक्रम आयोजना गर्न लागेकाे हुनाले उक्त प्रतियोगितामा सम्पुर्ण भलिवल टीम दर्शक महानुभाव,कुवेतमा रहनुहुने बुद्धिजिवि,समाजसेवी तथा पत्रकार सम्पुर्ण उपस्थिति भई खेलाडीलाई हैासला प्रदान गरिदिनुहुन सबै कुवेतवासी नेपालीहरुमा लुम्बिनी समाजको अनुरोध गर्दछ।उक्त प्रतियोगितामा E-sewa money transfer लक्कि ड्ररद्धारा भाग्यसालि दर्सक तथा खेलाडिले मोवाइल फोन    पाउनुहुने छ।

    थप जानकारिको लागि सम्पर्क ब्यक्ति:

    १-रमेश पाल्पालि ( कार्यक्रम सँयोजक तथा टिम कोच ) 69914315,60731712-whatapp/IMO
    २- नेत्र पेमी मगर 66970376 (अध्यक्ष )
    ३-उत्तम थापा (टिम म्यानेजर ) +965 9806 5299
    ३ -शंकर पैाडेल ( सचिव ) 65560597
    ४ -हरि श्रेष्ठ (टिम क्याप्टेन) 50776571

    खेल सम्बन्धी जानकारी
    *खेल पोल सिस्टमबाट खेलाईने छ।
    *दर्ता गर्नुपर्ने अन्तिम मिती:२७/५/२०२२ साँझ५ बजे सम्म।
    *टिम दर्ता सुल्क २० केडि

    स्थान: फाहाहिल स्पोर्स क्लब फाहाहिल कुवेत
    समय: बिहान -७ बजे
    मिति : ३ जुन २०२२

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १८ गतेको राशिफल

    आज कार्तिक १८, २०८२ (नोभेम्बर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...