News Portal

मोरङस्थित कदमाहकाेे मुशहर बस्तीमा प्रहरीद्वारा कम्वल बितरण

हिमाली संचार संवाददाता
५३५ पटक

रबिन्द्र बराल
पुस महिनाको चिसाे बढन थालेपछि जिल्ला प्रहरी कार्यालय माेरङले धनपालथान गाउँपालिकाकाे कदमाहकाेे मुशहर बस्तीमा मंगलबार कम्वल बितरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको समुदाय सग चिया कार्यक्रम संगसंगै कम्मल बितरण समेत गरेको हाे ।

कार्यक्रममा विशाल ग्रुपकाे गाेबरधानदास कमलावती पराेपकारी प्रतिस्थानद्वारा प्रदान गरिएको हाे। मुशहर परिवारलाई उपरीक्षक मनाेज केसी, धनपालथान गाउपालिकाका अध्यक्ष हरिलाल सिह, रगेली प्रहरी प्रमुख कबिन्द्र कार्की लगायतले कम्वल बितरण गर्नु भएको थियोे ।

कार्यक्रममा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले मुशहर बस्तीका बिचमा भलाकुसारी गर्नुका साथै यस्तो कार्यक्रमले जनतासंगै घुलमेल भएको अनुभव सुनाएका थिए । मुसहर बस्तिमा रहेका ८८ बिपन्न परिवारलाइ सिरक बितरण समेत गरिएको थियाे।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...