News Portal

  • गृहपृष्ठ Flash News, समाचार, समाज, स्वास्थ्य

    रंगेली अस्पतालमा बिषालु सर्पकाे बिरामी बढे

    रबिन्द्र बराल जेठ ३१, मोरङ : तराईमा गर्मि माैसमसंगै बिषालु सर्पहरुकाे बिगबिगी बढन थालेको छ। तराई क्षेत्रमा फागुन महिना देखि असाेज महिनासम्म अत्यधिक गर्मि हुने माैसम मानिन्छ। गर्मि र जाडाे हुनु स्वाभाविक कुरा हाे तर...बाँकी

    चिठ्ठा परेको भन्दै मिर्गौला पीडितको परिवारमाथि ठगी गर्ने २ जना पक्राउ

    हरि अधिकारी विराटनगर : इलामको माई नगरपालिका– ८ का पासाङ शेर्पा मिर्गौला रोगबाट पीडित आमाको उपचारकालागि विर्तामोडमा बसिरहेका छन् । आमा सकुन्तलाको नियमित डाइलासिस गर्न एक वर्षयता विर्तामोड बसिरहेका पासाङलाई सामाजिक सञ्जाल इमोमा २५ लाख...बाँकी

    जेहेन्दार छात्रवृतीकोष सहयोगार्थ “कलम सांस्कृतिक साझ” कार्यक्रमको तयारी पुरा

    युएई, १३ जुन : जेहेन्दार तथा आर्थिक अबस्था कमजोर भएका विद्यार्थीहरुका लागि छात्रवृतीकोष “कलम”को सहयोगार्थ “कलम सांस्कृतिक साझ २०१९” कार्यक्रमको तयारी भएको कार्यक्रम संयोजक दिपक शाही ठकुरीले हिमालीसंचार डटकमलाई जानकारी दिए। ठकुरी सहयोग संजाल युएई...बाँकी

    पाल्पाको बिषालुच्याउ प्रकरण : सहयोगको लागि ठकुरी सहयोग संजालद्वारा अपिल

    काठमाडौं, २९ जेठ : पाल्पाको नेष्टी गाउँपालिका वडा नम्बर ३ हालसम्म मोटरबाटो समेत नपुगेको सार्कीडाडामा गत शुक्रबार बिषालु जंगली च्याउ खादा १२ जना बिरामी भइ उपचारकै क्रममा दुई जनाको मृत्यु भएको र बाकीको उपचारको लागि...बाँकी

    बृहत साँस्कृतिक कार्यक्रमको तयारी पूरा, अतिथि कलाकार निशान भट्टराई बुधबार कुवेत आइपुग्ने

    कुवेत,११ जुन : अन्तर्राष्ट्रिय कलाकार मंच कुवेत शाखाले आफ्नो प्रथम बृहत साँस्कृतिक कार्यक्रम “कलाकार अक्षयकोष निर्माण बृहत सांस्कृतिक कार्यक्रम २०१९” को लागि अतिथि कलाकार (Nepal Idol first Runner Up 2017) निशान भट्टराई बुधबार कुवेतको समयानुसार बेलुकी ४:३०...बाँकी

    साझा सद्भाव समुह कतारको प्रथम साधारणसभा सम्पन्न, संयोजकमा कार्की चयन

    कतार, ७ जुन : साझा सद्भाव समूह कतारले पहिलो ऐतिहासिक साधारणसभा सम्पन्न गरेको छ।कार्यवाहक संयोजक गोपाल न्यौपानेको सभापतित्वमा ‘द गोर्खा रेस्टुरेन्ट’ (नज्मा)मा सम्पन्न भएको थियो भने सभाले “साझा सद्भाव समूह- राष्ट्रिय समन्वय समिति कतार” को...बाँकी

    चौरजहारीले लियो आगामी नीति कार्यक्रमका बिषयमा सल्लाह सुझाव

    ज्ञानु गौतम/रुकुम : आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेट, निति तथा कार्यक्रमका बिषयमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर स्थित राजनितिक दल, संघसंस्था एवं अन्य सरोकारवालासँग छलफल गरेको छ। चौरजहारी नगरपालिकाको सभा हलमा आज भएको बजेट...बाँकी

    कतारमा प्रकृति पुजक किरातीले उभौली चाड मनाए 

    दोहा, १० जुन : कतारमा स्थापित किराती सस्थाहरु किरात राई यायोक्खा शाखा, सुनुवार सेवा समाज शाखा र किरात याक्थुम चुम्लुङ कतारले विगतमा झै यस पटक पनि चकृय प्रणाली अनुरुप किरातीहरुको महान उभौली चाड साकेला उभौली,...बाँकी

    सिम्ता गाउँपालिकाको पुर्व वजेट छलफलसँगै निती तथा कार्यक्रम सार्वजनिक

    दुर्गा वि.सी. जेठ २७ सोमबार : सुर्खेतको सिम्ता गाउँपालिकाले निती कार्यक्रम तथा वजेटको पुर्व छलफल कार्यक्रम गरेको छ । सिम्ता गाउँपालिकाले सरोकारवाला निकाय, जनप्रतिनीधी, विषगत शाखा, राजनैतकि दलहरुसँग आगमी वजेटका विषयमा सुझाव मागेको छ ।...बाँकी

    तिज बिशेष सांगीतिक कार्यक्रममा गायिका पुर्णकला बिसि कुवेत आउदै

    कुवेत, १० जुन : कुवेतको सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मञ्च, कुवेतले नारीहरुको महान पर्व हरितालिका तिज भब्यताका साथ मनाउने भएको छ। सांस्कृतिक मञ्चले बिगतका बर्षहरुमा जस्तै यस् बर्ष पनि आगामी ३० अगस्ट...बाँकी