News Portal

हङकङमा आज कोभिड १९ का नयाँ बिमारी २७८ जान थपिए

हिमालीसंचार संवाददाता
३४३ पटक

हङकङ युवा राई – हङकङमा आज कोभिड-१९ पुष्टि भएका २७८ संक्रमित केसहरु थपिएका छन्।
स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये १८ आयातित रहेका छन्। तीमध्ये १० जना चेक गणतन्त्र, अमेरिका, नेदरल्याण्ड, फिलिपिन्स र फ्रान्सबाट आएका रहेका छन्। तिनीहरुमा विमानस्थलको अस्थायी नमूना सङ्कलन केन्द्रमा पोजिटिभ देखिएको हो।बाँकी क्वारेन्टिइन होटलमा पोजिटिभ देखिएका छन्।

जसमध्ये २ जना सिंगापुरबाट, १ जना अस्ट्रेलियाबाट, १ जना फ्रान्सबाट, २ जना नेपालबाट र १ जना नेदरल्यान्डबाट आएका रहेका छन्।पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या हङकङमा ११,९३,६८८ पुगेको छ।हङकङमा २४ घण्टाभित्र कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म कूल ९,१३१ बिरामीको मृत्यु भएको छ।२४ घण्टामा १५० जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...