News Portal

सुनकोशी नदीको बेलिब्रिज जेठ ८ गतेदेखि संचालनमा आउने

हिमालीसंचार संवाददाता
२८१ पटक

खोटाङ – खोटाङ जिल्ला र उदयपुर जिल्लाको सिमाना निर्माणधिन अबस्थामा रहेको फोक्सिङटारस्थित सुनकोशी नदिमाथी जडान गरिएको अस्थायी बेलिब्रिज जेठ ८ गतेबाट संचालनमा आउने भएको छ।

खोटाङ जिल्लाको दिक्तेलबाट उदयपुर हुंदै तराई आवतजावत गर्ने सबैभन्दा छोटो रुटमा पर्ने फोक्सिङटारस्थित सुनकोशी नदिमा ९ वर्षअघि ठेक्का लागेको मोटरेबल पुलको कामले उच्च रफ्तारमा गति लिएसंगै बेलिब्रिज संचालन हुन लागेको हो। 

निर्माणधिन बेलिब्रिज पुलको निर्माणकार्य ८५ प्रतिशत सम्पन्न भईसकेको छ । निर्माण कम्पनीका अनुसार हप्ता दिनमा एप्रोच रोड तयार गर्ने र असारको १५/१६ गतेसम्ममा पुलको आर्च स्ल्याप ढलान सम्पन्न गरेर साउन १५ गतेदेखि गाडी गुडाउने तयारी गरिरहेको निर्माण कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...