News Portal

सुर्खेतको सिम्तामा राष्ट्रिय योग दिवस मनाईयो

हिमाली संचार संवाददाता
४३८ पटक
दुर्गा वि.सी.

सुर्खेत : सिम्ता गाउँपालिका सुर्खेतको वादेपिपल आयुर्वेद औषधालय राकमको आयोजनामा आज राष्ट्रिय योग दिवस – २०७५ मनाइएको छ ।

“गरौ योग रहौं निरोग” भन्ने मुल नारा तय गरिएको कार्याक्रममा वडा नं ६ का वडाध्यक्ष राजेन्द्र सिंहको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख, पार्टि प्रतिनिधी, वादेपिपल ईलाका प्रहरी कार्यालयका प्रमुख र योग प्रशिक्षक पुष्कर वि.सी. लगायतका व्यक्तिहरुले योगको बारेमा धारणा राख्नु भएको थियो ।

साथै राष्ट्रिय योग दिवसको कार्यक्रम सकिए लगतै योग अभ्यास समेत सञ्चालन गरिएको थियो। यसलाई निरन्तरता दिन अती जरुरी रहेको वादेपिपल आयुर्वेद औषधालय राकमका प्रमुख प्रकाश यादवले बताउँनु भयो । कार्यक्रमलाई निरन्तरता दिनका लागि सवैको सहयोग रहेको समेत जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...