News Portal

विद्यार्थी एकता समाजको अध्यक्षमा खड्का

हिमाली संचार संवाददाता
३८५ पटक

कृष्ण प्रसाद अधिकारी
सुर्खेत : दैलेख क्षेत्र नम्बर १ विद्यार्थी एकता समाजको अध्यक्ष पदम खडका चयन हुनुभएको छ । शनिबार मध्यपश्चिमा केन्द्रिय विश्वविद्यालयको सभाहलमा भएको दैलेख जिल्ला क्षेत्र न १.का विद्यार्थीको एक भेलाबाट दैलेख जिल्ला भगवतिमाइ गाउँपालिका वडा न ३ का पदम खड्कालाइ अध्यक्ष हुनेगरी कार्यसमीति गठन गरेको हो ।

उक्त भेलाबाट दैलेख क्षेत्र नम्बर १ विद्यार्थी एकता समाज ११ सदस्य कार्यसमीत गठन गरीएको छ । जसमा अध्यक्ष पदम खड्का बरिष्ठ उपाध्यक्ष प्रकाश अधिकारी, उपाध्यक्ष निर्मल अधिकारी महासचिब शरोज न्यौपाने, सचिव दिपेन्द्र कुमार बि.सी, सह सचिब नबिन चन्द राजन साापकोटा पुजा रिजाल, कोषाअध्यक्ष अनिता खड्का सदस्यहरुमा प्रतिभा खड्का, प्रदिप न्यौपाने, नारायण पाण्डे, दिवस खत्री, आयुष के सि, लोकेन्द्र खड्का, मिना वि.सी, चन्द्र वि.सी, रोहीत वि.सी, डम्मर बिष्ट रहेका छन।

त्यस्तै सल्लाहाकारहरु दिपेन्द्र वली, विष्ण खड्का, शुसिल शाही, रेशम विष्ट, बिर बहादुर शाही रहने गरी कार्यसमीति गठन गरीएको छ ।

यस कार्य समितिले दैलेखबाट पढन गएका विद्यार्थीहरु पहिचान गरी विद्यार्थिलाइ आवश्यक परेको समस्यालाई मध्यनजर गरी आवश्यक परे सहयोग गर्न सक्ने नव गठित समीतिका अध्यक्ष खडकाको भनाइ रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...