कमल सिंह ठकुरी/कुवेत १९, २०१८ अगस्ट – कुवेतमा स्याङ्जाका एक युवाको आइतबार मृत्युु भएको छ। कुवेतको (Al-ennma Real Estate Company) अल-ईन्मा रियल स्टेट कम्पनीमा सेकुरुटी गार्डमा कार्यरत दिपक परीयारको मृत्युु भएको हो। ४४ बर्षिय दिपक २ बर्ष...बाँकी
काठमाडौं – बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न लगाएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ । पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी...बाँकी
सप्तरी – सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको केन्द्रमा आतंक मच्चाउने एक बाँदरलाई नियन्त्रणमा लिन नेपाली सेनाकै सहयोग लिनुपर्यो । यहाँसम्म कि यो बाँदरलाई नियन्त्रणमा लिन पछिल्लो तीन दिन यता प्रयास गरिदैं आएको थियो । नेपाली सेनाको...बाँकी
जाजरकोट – अविरल वर्षातका कारण जाजरकोटमा आएको बाढीर पहिरोमा भएको धनजनको स्थलतल अध्यन गरेर उचित राहत उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले बताए । जिल्लाम भएको धनजनको क्षती बारे एकिन बिवरण नआएकोले घटनाको बारेमा...बाँकी
भदौ १ शुक्रबार रबिन्द्र बराल – सिमाबर्ति क्षेत्रमा बसोवास गर्ने कलाकारहरु हस्तकलाका सामाग्री माटाको मुर्ति बनाउन ब्यस्त हुन थालेका छन । तराईका जिल्लामा कलाकारहरुले पराल,माटो र बाँसबाट उनिहरुले कलात्मक तरिकाले यस बेला बिश्वकर्माको मुर्ति बनाउन...बाँकी
नवलपरासी – एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ । बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेलासपुरमा कार्यरत...बाँकी
टोपराज शर्मा भदौ १, बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर बढी राजश्व असुली गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा दुई करोड १९ लाख रुपैयाँ...बाँकी
सरोज यादव, विराटनगर – साढे ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरण मद्दाका तीन जना अभियुक्तलाई जिल्ला अदालत मोरङले गरेको थुनछेकको आदेशलाई उच्च अदालत विराटनगरले सदर गरेको छ । पुर्पक्षको लागि...बाँकी
अभय राज जोशी काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले नेपालमा विद्युतीय गाडीको पक्षमा वकालत गरेको धेरै भइसकेको छ । तर उनी विद्युतीय गाडी किन्ने कुरामा अझै दुविधामा छन् । करिब एक दशक...बाँकी
रोयल आचार्य,काठमाडौं – बिहीबार दिउँसो काठमाडौं महानगरपालिकाको एक टोली केही पत्रकारलाई लिएर नुवाकोटको सिसडोलमा पुग्यो । यो त्यहीँ ठाउँ हो, जहाँ विगत १३ वर्षदेखि काठमाडौं महानगरपालिकाले फोहोर फाल्दै आइरहेको छ । महानगरपालिकाका वातावरण व्यवस्थापन विभाग...बाँकी