नेपालगन्ज, ११ भदौ : कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन बाँकेको जिल्ला अधिवेशन यूनियनकै अध्यक्ष जयनारायण शाहको पदिय लोभका कारण अझै हुन नसकेको यूनियनमा आबद्ध पत्रकारहरुको आरोप छ। पदिय लोभसँगै अध्यक्ष शाहको उदासिन्ता र...बाँकी
काठमाडौं– नेपाली सेनाले काठमाडौं तराई दुर्त मार्ग (फास्ट- ट्रयाक) ३ बर्ष ६ महिनाभित्र सम्पन्न गर्ने जनाएको छ । सेनाले बुधबार पत्रकार सम्मेलन गरि दुर्त मार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवेदन बमोजिम...बाँकी
सुर्खेत, ११ भदौ : पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडि बजारबाट नेपालगञ्जका लागी छुटेको ना ४ ख ९३२७ नम्बरको बस दुर्घटना भएको छ। मंगलवार साझ ५ बजे राडि देखि नेपालगञ्जका लागी छुटेको भेरी गंगा यातायात ब्यवसाय...बाँकी
इन्द्र बुढाथोकी/सल्यान ११ भदौ : अनाधिकृत रुपमा खनिएको सडकको माटो बाढिले बगाउदा जिल्लाका अधिकांस स्थानको खेतीयोग्य जमिन बगरमा परिणत बन्दै जान थालेको छ। सामाजिक प्रभाव मूल्यांकन विनै खनिएका सडकले पछिल्लो समय खेतीयोग्य जनि मासिदै जान...बाँकी
इन्द्र बुढाथोकी/सल्यान, १० भदौ : सल्यानमा हालसम्म ९२ प्रतिशत धान रोपाई भएको छ। यस वर्ष प्रयाप्त मात्रामा वर्षा नहुँदा सल्यानमा ९२ प्रतिशत धान रोपाई भएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय सल्यानले जनाएको छ। सिचाई सुविधा...बाँकी
काठमाडौं, १० भदौ : टेलिकम्युनिकेसन कम्पनी एनसेललाई ठूला करदाता कार्यालयले निर्धारण गरेको कर सर्वोच्च अदालतले बदर गरिदिएको छ। ठुला करदाता कार्यालयले एनसेललाई कुल ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रूपैयाँ कर निर्धारण...बाँकी
बाँके, ९ भदौ : नेपालगन्जका पत्रकार उदयसिंह श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दायर भएको छ। नेपालगन्ज उपमहानगरपालिका–४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकार श्रेष्ठविरुद्ध प्रहरीमा मुद्दा दर्ता गरेका हुन्। अध्यक्ष बेहनाले मुद्दा दायर गरे लगत्तै...बाँकी
काठमाडौं : आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन गर्नका लागि खानेपानी मन्त्री बिना मगर र सचिव माधव बेल्वासेबीच सोमबार कार्य सम्पादन सम्झौता भएको छ । मन्त्रालयको सभाहल सिंहदरबारमा सोमबार सम्पन्न भएको सम्झौता...बाँकी
काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न...बाँकी
काठमाडौँ — आत्महत्या दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने प्रहरीसँगको बयानमा आफूले शालिकरामकी प्रेमिका भनिएकी अस्मतालाई नचिनेको बताएका छन् । उनले बयानमा भनेका छन, ‘रुकु भन्ने अस्मितालाई मैले चितवनको थुनुवा कक्षमा...बाँकी