News Portal

मावि च्युराको सुक्ष्म अभ्यास शिक्षण कार्यक्रम समापन

हिमाली संचार संवाददाता
४४९ पटक
दुर्गा वि.सी. सल्लिबजार

सल्यानको पश्चिम क्षेत्रमा रहेको त्रिभुवन जनता मावि शंखपिपल च्युराले कक्षा १२ मा अध्यायनरत विद्यार्थीको लागि सुक्ष्म अभ्यास शिक्षण कार्यक्रम गरेको छ। ५ दिन सम्म चलेको उक्त कार्यक्रम समापनसँगै कक्षा १२ का विद्यार्थीलाई शिक्षण क्रियाकलापको लागि विभिन्न विद्यालयमा पठाएको छ ।

समहुमा विभिजन गरि १ सय ६० भन्दा वढि शिक्षा संकायका विद्यार्थीलाई १ महिने शिक्षण अभ्यास कार्यक्रमको लागि सम्बन्धीत विद्यालयमा खटाएको प्र.अ. गुमान सिं विष्ट वताउँनु भएको छ । शिक्षण अभ्यास समबन्धी विद्यालयको प्रारम्भिक शिकाई पछि आज विद्यार्थीलाई सवै विद्यालयमा पठाएको शिक्षण अभ्यास प्रमुख वसन्त कुमार शर्माले जानकारि दिनु भएको छ ।

विद्यालयका सम्बन्धीत विषयका शिक्षकहरुले शिक्षण शिकाई विषमा सामान्य अभ्यास कार्यक्रम तथा तालिमसँगै कार्यक्रम सकिएको थियो । अभ्यास शिक्षण कार्यक्रमको अन्तीम दिन आज विद्यालयका प्रधानाध्यापक र विषयगत शिक्षकहरुले धारणा राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...