News Portal

सुनबर्शी मेयरकप क्रकेट टुनामेन्टको तयारी पुरा, पहिलो खेल माघ २३ गते

हिमाली संचार संवाददाता
६१७ पटक

(फाईल तस्वीर)

बीरेन्द्रकुमार साह
मोरंगको सुनबर्शी नगरपालिकाले सुनबर्शी मेयरकप क्रिकेट टुनामेन्टको सबै तयारि पुरा गरेको छ। ग्रामिण क्षेत्रमा पनि अहिले क्रिकेटको मोह बढ्न थालेको हो । मोरंको सबै स्थानिय तह तथा आसपासका क्रिकेट क्लबहरुको सहभागिता रहने उक्त टुर्नामेन्टले नगरको समेत खेलकुद क्षेत्रको बिकाश हुने सुनबर्शी नगरपालिकाका प्रमुख कालीप्रसाद दास बताउछन्

माघ २३ गते उदघाटन हुने यस टुनामेन्टको सबै तयारि पुरा गरिसकेको मैदान सम्याउने प्याराफिट निर्माण मंच व्यवस्थापन भईसकेको छ तर यस्तो टुर्नामेन्ट ग्रामिण क्षेत्रमा आयोजना गर्नु निकै नै चुनौती पूर्ण रहेको आयोजक समितिको अध्यक्ष मो महताब आलम बताउछन् ।

यस प्रकारको खेलले समग्र नगरको खेलकुदको बिकाश तथा नगरमा लुकेर रहेका खेलाडीहरुलाई मौका र हौसला दिने यस तुर्नामेंतले हामि जस्तो युवाहरुलाई थप उत्साहित बनाएको छ र यसको सबै सरिय यस नगरका पिता कालीप्रसाद दासलाई जन्छ। यसलाई निरन्तरता दिदै यस्ता अन्य प्रतियोगिताहरु पनि यस नगरमा हुन सके तथा प्रतिभाहरु जन्मिने खेलप्रेमी युवाको बुझाई रहेको छ ।

सुनबर्शी मेयर कप क्रिकेट टुनामेन्ट आयोजना गर्नकोलागि नगरपालिकाको तर्फबाट दस लाख रुपैया बिनियोजन गरिएको छ। बिजेताले १ केजी चाँदीबाट निर्माण गरिएको मेयरकप सिल तथा नगर रु २५ हजार पाउने छन् भने उप बिजेताले आधा केजी चान्दिबाट निर्माण गरिएको सिल तथा नगर रु १५ हजार पाउने छन् त्यस्तै मेन अप द सिरिज, मेन अप द म्याच लगायतका पुरस्कारहरु समेत राखिएको छ । खेल माघ २३ गते सुनबर्शी नगरपालिका ९ डाईनियास्थित शिबु माझि खेल मैदानमा संचालन हुने छ ।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...