News Portal

कुमाखको डाँडाकटेरीमा वस पुगेपछि स्थानीय हर्षित

हिमाली संचार संवाददाता
३७४ पटक
दुर्गा वि.सी.सल्यान

सल्यानको कुमाख गाउँपालिकाको वडा २ डाँडाकटेरिमा पहिलो पटक वस पुगेको छ । गाउँमै वस पुगेपछि स्थानीयले हर्ष उल्लासका साथ खुसियाली मनाएका छन् । पहिलोपटक गाउँमा वस पुगेपछि स्थानीयले वाजागाजा र फुलमाला सहित स्वागत गरेका थिए ।

अवेर साँझ गाउँमा वस पुगेको थियो । शिरशिर चिसो हावाको प्रवाह नगरि वालवालीका,व्यवृद्ध सवै उमेरका महिला पुरुष अवेर सम्म वसको पर्खामा लाईनवद्ध देखिन्थ्य । २ वर्ष अघि गाउँमा सामान्यबाटो ट्रयाक खोलेर जिप सञ्चालन भए पनि आवत जावतमा स्थानीयलाई निक्कै समस्या थियो ।

सानो गाडिमा जिपले धरै यात्रु लिन नस्दा अधिकांस हिडेर पैदल यात्रा गर्न वाध्य थिए । तर अव वसले नियमित सेवा दिने भए पछि स्थानीय खुसी वनेका छन् । गाउँपालिकाको आव ०७५।०७६ को ६ लाख वजेटबाट सडक केहि आंशिक स्तरवृद्धिले वस सञ्चालन गरेको स्थानीय क्षितिज शाहीले वताउनु भएको छ । वस सञ्चालनले ४ घण्टाको पैदल यात्रा छोटो वनाएको छ ।

प्रतिकृया दिनुहोस्

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...