News Portal

धादिङको महेन्द्रोदय माध्यमिक विद्यालयको ४७ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

हिमाली संचार संवाददाता
४६२ पटक

धादिङ  -जिल्लाको त्रिपूरासुन्दर गाउँपालिका विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष कृष्ण बहादुर सारु मगरको अध्यतामा भएको कार्यक्रममा त्रिपूरासुन्दरी गाउँपालिकाको अध्यक्ष शम्भुकुमार थापाको प्रमुख अतिथ्यता रहेको थियो ।

त्रिपूरासुन्दरी गाउँपालिकाको वडा नं. ३ का वडा अध्यक्ष लोकेन्द्र कुमार थापा र रानीपौवा मा वि स्रोतकेन्द्रका सा्रेतव्यक्ति नवराज बसौलाको विशेष आथित्यता रहेको थियो ।

कार्यक्रममा छिमेकी विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि र संघसंस्थाका प्रमुख तथा प्रतिनिधि ,पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु,पूर्व शिक्षक,पूर्व विद्यार्थीहरुको आथित्यता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक कमल बहादुर थापा मगरले विद्यालयको शैक्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापहरुको विजेतालाई आजै पुरस्कृत गरिएको थियो ।

माघ १६ देखि विविध कार्यक्रम साथ सुरु भएको ४७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह कार्यक्रम आज समापन गरिएको हो

प्रतिकृया दिनुहोस्

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...