News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    हिन्दु अधिराज्य स्थापना संघर्ष समितीद्वारा कैलालीमा जिल्ला कार्य समिती गठन

    प्रकाश योगी कैलाली : पछिल्लो समयमा हिन्दु राज्य राष्ट्र, राष्ट्रियता, राज मुकुट धर्म रक्षाका लागि संकल्प सहित गठित संघर्ष समितीले सुदुर पश्चिम प्रदेश कैलाली जिल्लामा सुदुरपश्चिम प्रदेश संयोजक आकाश दिप मल्लको संयोजकत्वमा १९ सदस्य कैलाली...बाँकी

    सिरहामा बोक्सी आरोपमा निर्घात कुटपिट गरी जिउँदै जलाउने प्रयास

    अजय शाह/जनकपुर : सिरहामा १ महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गर्नुको साथै जिउँदै जलाउने प्रयास गरिएको घटना सार्वजनिक भएको छ। नरहा गाउँपालिका–३ चन्द्र अयोध्यापुर खोरिया टोलकी ४५ वर्षीया बौवावती महतोमाथि बोक्सी आरोपमा निर्घात कुटपिट भएको खुलासा...बाँकी

    धादिङमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते

    धादिङ : सदरमुकाम धादिङवेसीबाट नलाङतर्फ गइरहेको बस नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाहमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। बा ३ ख २७३१ नम्बरको ग्रामीण यातायात सहकारीको बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको प्रहरीले...बाँकी

    हृदयघातको कारण कुवेतमा मोरङका निरबहादुरको मृत्‍यु

    हरि कृष्ण न्यौपाने कुवेत : मोरङ बिराटनगर बरघर्छी चादनीचोक घर भई कुवेतको अल टु वाक क्लिनिङ कम्पनीमा कार्यरत ४७ बर्षिय निर बहादुर कार्कीको हृदयघातको कारण मृत्‍यु भएको छ। केही दिन देखी सामान्य बिरामी भएर औषधी...बाँकी

    आज २०७५ साल माघ २६ गते, तदअनुसार २०१९ फेब्रुवरी ९ तारिख शनिबारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छर-छिमेकमा असमझदारी बढ्नेछ। उधारोमा व्यापार गर्नुपर्ला। व्यवसायमा...बाँकी

    कुवेतमा फेरि १४ नेपाली पक्राउ !

    कुवेत, ८ फेब्रुअरी : कुवेतको महाबुल्ला स्थित झाड़ीबाट शुक्रबार स्थानिय प्रहरीले लङ्गुर बुर्जा खेलिरहेको अवस्थामा १४ जना नेपालीहरुलाई प्रकाउ गरेको छ  । लङ्गुर बुर्जा खेल्ने र खेलाउने सबै नेपाली कामदार रहेको आईमन म्याटले जनाइएको छ...बाँकी

    अध्यक्ष र उपाध्यक्षको विवादले गाउँपालिकाको गाडी प्रहरी चौकीमा !

    सुजाता सुनुवार इलाम : इलामको फाकफोकथुम गाउँपालिकाका लागि खरिद गरिएको दुई सवारी साधन आमचोक प्रहरी चौकीमा राखिएको छ । किनेका गाडी कसले प्रयोग गर्ने भन्ने पक्षमा अध्यक्ष राम श्रेष्ठ र उपाध्यक्ष सरस्वती राईबीच गएको माघ २०...बाँकी

    हुम्लामा पुनः भारी हिंमपात, जनजीवन कष्टकर

    अर्जुन बोहरा सिमकोट : हुम्लामा परेको भारी हिमपातले हुम्ला लगायतका हिमाली जिल्लाहरुमा जनजीवन प्रभावित बनााएको छ । हिमपातका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । सिमकोटमा एक फिट भन्दाबढी हिउँजमेको र तापक्रम माइनसमा झरेको प्रमुख...बाँकी

    प्रहरीबाट बच्न ड्रोन क्यामेराको प्रयोग गर्छन ब्राउन सुगर कारोबारी

    काठमाडौं : प्रहरीबाट बच्न १ जना ब्राउन सुगर कारोबारीले अत्याधुनिक प्रविधिको प्रयोग गर्ने गरेको खुलेको छ । लागूऔषध कारोबारी धरानका वितु भनिने जिनिश गुरुङले ड्रोनको प्रयोग गरेर ब्राउन सुगर बिक्री गर्ने गरेको खुलेको हो ।...बाँकी

    घण्टौँ हिँडेर विद्यालय पुग्छन स-साना बालबालिका !

    केशर राेका प्युठान : माण्डवी गाउँपालिका–१ कुमालटारकी कृष्णा ठेडी बिहान ६ बजे उठ्छिन्। राम्रोसँग हातमुख धुन नपाउँदै उनलाई विद्यालय हिँड्न हतार हुन्छ। केहीबेर घरमा ढिला गरिहाले साथीहरूले छाड्छन्। ३ घण्टा पैदल यात्रापछि मात्र उनी विद्यालय पुग्छिन्।...बाँकी