News Portal

भिरबाट लडेर एक किशोरीको ज्यान गयो

हिमाली संचार संवाददाता
२८७ पटक

खगेन्द्र बुढा कालिकोट -दाउरा ल्याएर घर फर्किदा भिरबाट लडेर एक किशोरीको ज्यान गयो
जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं ३ निवासी गाेर्ख बहादुर बुढाकी १५ वर्षिया छाेरी शुशिला बुढाको भिरबाट लडेर ज्यान गएको हो ।

आईतबार साथिभाईहरुसँग गाउँबाट करिब ३ कि मि टाढा रहेको बार्खेको जंगलबाट दाउरा लिएर घर फर्किदै गर्दा दिउसो ३ बजे कोटको डाडाँ भिरबाट चिप्लेर ४०० मिटर तल खसेर उनको घटना स्थलमै निधन भएको उनका आफन्त दिपेन्द्र बुढाले जानकारी दिए ।

उनि रमा माध्यमिक विद्यालय कालाशिल्ला कुमालगाउँकी कक्षा ८ मा अध्ययनरत छात्रा समेत हुन् ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...