News Portal

गौचर गौशालाको४२ ओै साधारणसभा सम्पन्न 

हिमालीसंचार संवाददाता
२५४ पटक

रंगेली -मंगलवार रबिन्द्र बराल रंगेली गौचर गौशालाको ४२ औ साधारणसभा सम्पन्न भएको छ । गोपाष्टमीकाे अवसर पारेर प्रत्येक बर्ष संस्थाले साधारण सभा गर्दे आईरहेकाे छ। २०३७ सालमा स्थापना भएको उक्त गाैशलाले ५२ बिगहा भूमिको संरक्षण गर्दे सेवा स्थापन भएको थियोे ।

स्थापनाकाल देखि नै गाैशलामा याेगदान गरेका भीखम चन्द सरललाई साधारणसभाबाट उनलाई सम्मान गरेको छ । कार्यक्रमकाे प्रमुख अतिथि रंगेलीका मेयर दिलिप बगडिया, बिष्ट अतिथि उप मेयर भुमा पराजुली, सलहाकार मदनबगड़िया,सहदेव राजगढ़िया,मंगलचंद बगड़िया,नेपाल प्रहरीका भूतपूर्व एसपी विद्यानंद माझी, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपाने, ससस्त्र वि ओ पी बेश क्याम्पका प्रहरी निरीक्षक निगम राई,वडा अध्यक्ष रामचन्द्र मण्डल, समाज सेवि मचिन्द्र कटुवाल लगायत विभिन्न वडाका वडा अध्यक्ष लगातय समेतको उपस्तिथि थियो।

गाेपा अष्टमिकाे अवसर पारेर संस्थाले गाई पूजन ,हवन, ,महाप्रसाद समेत बितरण गरिएको थियो । गाैशलाकाे ५२ बिगहामा गोचरण, जनता क्याम्पस, समसान घाट , हाटबजार,मन्दिर ,कृषि केन्द्र आदि निर्माण भैसकेका छन् । केही जग्गामा सामुदायिक वन लगाइएको छ भने गौशालाले साढे चार बिगहा जागामा १ सय ६८ बटा गाई पालनपोषण समेत गर्दे आईरहेकाे गौशल्ला सेवा पुर्याइ रहेको कुरा संस्थाका उपाध्यक्ष राजेश गोल्यानले बताए ।

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...