News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    हतकडीसहित भागेका कैदीलाई गोली हानेर समातियो

    कैलाली १ फागुन : कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका दिल्प दमाईलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । बलात्कारको अभियोगमा गत सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दमाईलाई म्याद थपका लागि जिल्ला अदालत...बाँकी

    सुर्खेतका एक युवाले गरे युवा सचेतनात्मक जागरण अभियान

    सुर्खेत : सुर्खेतको सिम्तामा सरकरात्मक सोच, युवाहरु दुर्व्यसनी र कुलतबाट बच्नका लागि वालकृष्ण शाही प्रभासले विद्यालय देखि टोलटोलमा पुगेर सचेतना अभियान सञ्चालन गर्नु भएको छ । माघ १६ गते देखि चलाएको अभियान मंगलबार सकिएको छ...बाँकी

    कर्मचारी समायोजन अलपत्र, फागुन ३ मा सक्ने भाषण गरेका मन्त्री पण्डित दुबईमा मस्त !

    काठमाडौँ : निजामती कर्मचारी समायोजन प्रक्रिया अलपत्र छाडेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित यूएई घुमफिरमा व्यस्त छन्। फागुन ३ सम्म संघ, प्रदेश र स्थानीय तहमा सबै कर्मचारी समायोजन गरिसक्ने उद्घोष गरेका उनी मन्त्रालयको समायोजन...बाँकी

    आज २०७५ साल फागुन १ गते, सन् २०१९ फेब्रुवरी १३ तारिख बुधबारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा...बाँकी

    हिन्दु अधिराज्य स्थापना संघर्ष समितीद्वारा सुदुरपश्चिमको डोटिमा जिल्ला कार्य समिती गठन

    प्रकाश योगी डोटी : सनातन हिन्दु अधिराज्य कायम राष्ट्र, राष्ट्रियता, राजमुकुटको रक्षाको माग लिएर संगठन बिस्तार गरि रहेको हिन्दु अधिराज्य स्थापना केन्द्रिय संघर्ष समितीले सुदुरपश्चिमका संयोजक आकाश दिप मल्लको प्रमुख आतिथ्यमा ३३ सदस्यीय कार्यसमिति डोटिको...बाँकी

    डा. परिश्रमीको अभिनन्दन हुँदै

    काठमाडौं -प्रसिद्ध साहित्यकार डा. घनश्याम न्यौपाने “परिश्रमी” को अभिनन्दन हुने भएको छ । उनलाई सर्वदा साहित्य सङ्गमले षष्टिपुर्ती अभिनन्दन गर्न लागेको हो । साठी वर्ष उमेर पार गरेको चर्चित, प्रसिद्ध र लोकपृय बृद्ध व्यक्तिलाई यस...बाँकी

    देशभरिका सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन बिरेन्द्रनगरमा हुदै

    माघ २९,सुर्खेत : देशभरिका सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकोराबले बिश्ब रेडियो दिबशको अबसरमा फाल्गुन १ र २ गते कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा राष्ट्रिय समल्लेन गर्न लागेको हो...बाँकी

    खोटाङको थामखर्क विमानस्थल आजबाट सञ्चालनमा आयो

    स्तरोन्नतीपछि खोटाङको थामखर्क विमानस्थल सञ्चालनमा आएको छ । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको उद्घाटन गरेका हुन् । खोटेहाङ गाउँपालिका–४ मा रहेको विमानस्थलको धावनमार्ग कालोपत्रे लगायत स्तरोन्नतिको काम १३ चैत २०७३ देखि...बाँकी

    भैरहवाको बालसुधार गृहबाट ६ जना कैदीबन्दी भागे

    २९ माघ, भैरहवा : रुपन्देहीको भैरहवास्थित बालसुधार गृहबाट ६ जना थुनवा र कैदी फरार भएका छन् । सोमबार राति करिब १२ बजेको समयमा आँगनमा रहेको गेट र भित्तामा लगाइएको काँडेतारको प्वालबाट उनीहरु फरार भएका हुन्...बाँकी

    अशान्त दरबारमार्गलाई शान्त बनाए : (डि)एसपी मल्ल

    रामकुमार शाही काठमाडौँ : दरबारमार्ग क्षेत्र सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील मानिन्छ । यसकारण पनि दरबारमार्ग प्रहरीको नेतृत्व सम्हाल्ने अधिकारीलाई न बद्नाम हुन छुट छ, न गुमनाम हुन । विदेशी पर्यटक तथा भीआईपीहरु आवातजावत गरिरहने क्षेत्र...बाँकी