News Portal

लुक्ला विमानस्थलको रनवे विश्वको तेस्रो सुन्दर

हिमालीसंचार संवाददाता
३५६ पटक

काठमाडौँ। नेपालको लुक्ला विमानस्थलको रनवे विश्वको तेस्रो सुन्दर रनवेमा परेको छ। आर्टमिस एरोडमस्पेसले सार्वजनिक गरेको सूचीमा सोलुखुम्बु जिल्लाको तेन्जिङ–हिलारी एयरपोर्टको धावनमार्ग ३ नम्बरमा परेको हो।

विश्वभर ४१ हजार विमानस्थल रहेका छन्। आर्टमिस एरोडमस्पेसले विश्वका ६ वटा विमानस्थलका रनवलेलाई सूचीमा राखेको छ।

जसमा पहिलो नम्बरमा स्कटलेन्डको बाररा एयरपोर्ट, दोस्रो नम्बरमा ग्रिसको स्कीयाथोस एलेक्जेन्ड्रोस पापाडिमान्टिस एयरपोर्ट रहेको छ।

तेस्रो नम्बरमा रहेको तेन्जिङ–हिलारी एयरपोर्ट विश्वको खतरायुक्त विमानस्थलको रुपमा परिचित रहेको छ। विश्वको शिखर सगरमाथा आरोहणका लागि लुक्ला विमानस्थल प्रयोग हुन्छ। ९ हजार ३३४ फिट उचाईमा यो विमानस्थल रहेको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...