News Portal

  • गृहपृष्ठ समाचार, समाज

    मोरङमा मानव अधिकार र सामाजिक न्यायका निम्ति एक दिने प्रशीक्षण

    रबिन्द्र बराल/मोरङ – माेरङकाे रंगेली नगरपालिकामा स्वास्थ्य, शिक्षा र आवास सेवालाई प्रभावकारी बनाई आमनागरिक सम्म पहुँच पुर्याउने उदेश्यले मानव अधिकार र सामाजिक न्यायका निम्ति एक दिने प्रशीक्षण सम्पन्न भएको छ। रंगेली-७ मा रहेको निचामारी प्राथमिक...बाँकी

    कर्णालीमा २६ मध्ये २५ क्रसर उद्योगहरु अवैद्य सञ्चालन

    सुर्खेत – कर्णाली प्रदेशमा सञ्चालित २५ वटा क्रसर उद्योगहरु अवैद्य रुपमा सञ्चालनमा रहेको पाइएको छ। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वका गठित अनुगमन समितिले गरेको अनुगमनका क्रममा सञ्चालनमा रहेका क्रसर उद्योगहरु...बाँकी

    काठमाडौंमा २४ घण्टामा १५ सय ३१ जनामा कोरोना संक्रमण

    काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ सय ३१ जना कोरोना संक्रमित थपिएका छन्।काठमाडौंमा १ हजार १ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुर १ सय ३ जना संक्रमित देखिएका स्वास्थ्य तथा...बाँकी

    नेपाली कांग्रेसले तोडफोड गर्ने तीन सांसदलाई कारवाही गर्ने

    काठमाडौं – प्रदेश नम्बर ५ को प्रदेशसभामा सोमबार तोडफोडमा उत्रिएका तीनजना प्रदेशसभा सांसदलाई नेपाली कांग्रेसले अनुशासनको कारवाही गर्ने भएको छ। संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा...बाँकी

    कर्णालीका हिमाली जिल्लामा खाद्यान्न अभाव

    सुर्खेत – कर्णालीका हिमाली जिल्लाका स्थानीय पालिकाहरुमा खाद्यान्नको अभाव भएको छ। चाडपर्व नजिकिदै गर्दा खाद्यान्नको अभाव भएको हो। ढुवानीको जिम्मा लिएका कम्पनीहरुले समयमानै सम्बन्धीत ठाउँमा खाद्यन्न नपुर्याउँदा खाद्यान्न अभाव सृजना भएको हो। कोरोना सक्रमणका कारण...बाँकी

    मेलम्चीलमा चाडपर्वलाई लक्षित गर्दै प्रहरीको अनुकरणिय कार्य

    दुर्गा श्रेष्ठ/मेलम्ची – ईलाका प्रहरी कार्यालय मेलम्चीले आजबाट सवारी दुर्घटना रोक्नकालागी सवारिसाधन चेकजाँचको कामलाई अगाडी बढाएको छ। मेलम्ची नगरपालिका वडा नम्बर १२ बाहुनेपाटिमा प्रहरिले आज एक कार्यक्रम गर्दै यातायातको साधनको चेकजाँचलाई सुरु गरेको हो ।...बाँकी

    हिमाल रेमिट र अल फरदान एक्सचेञ्जद्वारा ६ लाख रुपैयाँको आकर्षक दशै-तिहार योजना सार्वजनिक

    रामप्रसाद ढुंगेल/युएई – युएईको विस्वासिलो अल फरदान एक्सचेन्ज र हिमालयन बैंकको ‘हिमाल रेमिट’ले नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुको लागि ६ लाख रुपैयाँ राशीको आकर्षक उपहार योजना घोषणा गरेको...बाँकी

    काठमाडौं उपत्यकामा २४ घन्टामा १५ सय ९९ जनामा कोरोना संक्रमण

    काठमाडौं – उपत्यकामा २४ घन्टामा थप १५ सय ९९ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १३ सय ७३, ललितपुरमा १८७ र भक्तपुर ३९ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिएको...बाँकी

    एकतर्फी सञ्चालनमा आयो तातोपानी  नाका

    काठमाडौं – तातोपानी र रसुवागढी नाका आइतबारबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । दुवै नाका भएर नेपालतर्फ माल वस्तु ढुवानी सुरु भएको रसुवागढी र तातोपानी भन्सार कार्यालयले जनाएको छ। आइतबार बिहान रसुवागढी नाका भएर नेपाली...बाँकी

    प्रधानमन्त्री निवासका ६७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

    काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना) सशस्त्र प्रहरीका १८ जना र...बाँकी