News Portal

गायिका मेलिना राई र गायक दिलीप कोयीको “तिम्रै हु माया…!” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
९३२ पटक
२०७७ साउन २४, शनिवार

काठमाण्डौ । चर्चित गायिका मेलिना राई र गायक तथा संगीतकार दिलीप कोयी राईको म्युजिक भिडियो “तिम्रै हु माया…!” गायिका मेलिना राईको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छिन् ।

गीतकार कमला कोयी राईले लेख्नु भएको गीतमा दिलीप कोयी राईले संगीत तथा आवाज भरेका गीतको रेकर्डिङ सुरेश राईले गरेका हुन् । राजु कार्कीको एरेन्ज रहेको गीत एकराज शेम राई मिक्सिंग तथा मास्टर गरेका हुन् । 

सार्वजनिक म्युजिक भिडियोमा “परानै  दिन्छु, दिन पनी सहुला जस्ता म्युजिक भिडियोमा अभिनय गरेकी चर्चित मोडल लक्ष्मी बर्देवा, गायक तथा संगीतकार दिलीप कोयी राई, सन्तोष आम्बुङ र बालकलाकार स्मृति बोगटी रहेको म्युजिक भिडियोको सह छायांकन अरुण न्यौपाने तथा विरेन्द्र भट्टले छायांकन गरेका म्युजिक भिडियोको निर्देशन रोशेल थापाले गरेका हुन् । 

गायक तथा संगीतकार दिलीप कोयी राईले हिमाली संचारसंगको कुराकानीका क्रममा अन्य गीतहरु पनि क्रमश रेकर्डिङ गर्न लागेको बताएका छन् । 

भिडियो यहाँ हेर्नुस्

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...