News Portal

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    पानी तान्ने मोटर चलाउदा करेन्ट लागेर एक महिलाको मृत्यु

    उदयपुर – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरमा धानमा पानी लगाउनको लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी करेन्ट लागेर मृत्यु हुने महिला त्रियुगा नगरपालिका-२...बाँकी

    साउदीमा एक नेपाली श्रमिकमाथि मुद्दा

    रियाद – साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको मुद्दा लागेको छ। साउदीस्थित स्थानीय प्रशासनले उनीमाथि मुद्दा चलाएको हो। स्वदेश फर्किन नपाएका नेपाली श्रमिकहरूले गत भदौ...बाँकी

    जनतालाई सशुल्क, सांसद-मन्त्रीलाई निःशुल्क कोरोना उपचार

    काठमाडौं – सरकारले २ कात्तिकदेखि लक्षित समूहमा नपरेका जनताको कोरोना भाइरस (कोभिड–१९) परीक्षण कतथा उपचार निःशुल्क गर्न छाडेको छ। निजी अस्पतालहरुले लाखौं रुपैयाँ धरौटी जम्मा गर्न नसक्ने कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् भने सरकारी...बाँकी

    मेलम्चीको भाका फेरीयो, काठमाडौमा कहिले आउछ मेलम्चीको पानी

    काठमाडौ – काठमाडौबासीको वर्षौ देखिको सपना मेलम्ची परियोजना पुरा हुने समय फेरी परिवर्तन भएको छ। सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको काम सक्नका लागि फेरि नयाँ कार्यतालिका बनाएको छ। गएकै दशैंमा आउने भनिएको मेलम्चीको पानी पिउन...बाँकी

    नेपालमा ३ हजार ५ सय १७ कोरोना संक्रमित

    काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको...बाँकी

    छुरा प्रहार गरी युवकको हत्या

    काठमाडौँ — धापासीमा छुरा प्रहार गरी युवकको हत्या भएकाे छ । तनहुँ घर भइ हाल धापासीमा बस्दै आएका २५ वर्षीय आशिष मगरको छुरा प्रहार गरी हत्या भएको हो । मगरले वाल पेन्टिङ गर्ने काम गर्दै आएका थिए ।...बाँकी

    एक हप्ता लकडाउन फेरि बेनीमा

    म्याग्दी – बेनी नगरपालिका क्षेत्रमा एक साता पुन: लकडाउन गरिएको छ । जिल्ला सदरमुकाम बेनीका एक प्रतिष्ठित घरनाका ८० वर्षीय वृद्धको दसैंकै बीचमा बिहीबार कोरोना संक्रमणबाट मृत्यु भएपछि लकडाउन गरिएको हो ।  जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो...बाँकी

     ससुराली गएका युवक मृत भेटिए

    हेटौंडा–  दसैँको टीका थाप्न दाइको ससुराली गएका युवक मृत फेला परेका छन् ।दाजु र भाउजुसँगै गएका हेटौंडा उपमहानगरपालिका– ४ कर्र्राका राम गुरुङको शव बागमती गाउँपालिका– ९ बेतिनीको सामुदायिक भवन नजिकै फेला परेको प्रहरीले जनाएको छ...बाँकी

    पुर्वाञ्चलमा आज कोरोना संक्रमित ५६९ जना थपिए, संक्रमितको संख्या २० हजार पुग्न लाग्यो

    विराटनगर – पुर्वाञ्चल प्रदेश नं. १ अन्तर्गत आज  कोरोना संक्रमित ५६९ जना थपिए, कोरोना संक्रमित संख्या १८,९५३ पुगेको छ। आज मोरङ २५३, झापा १४३, सुनसरी ११२, उदयपुर १२, इलाम ११, धनकुटा ४, भोजपुर ३, सोलुखुम्बु...बाँकी

    गायक प्रियजन राई र दिपा तामाङको “फेसबुकमा फोटो छ” सार्वजनिक (भिडियो सहित)

    काठमाण्डौ – गायक तथा चर्चित संगीतकार प्रीयजन राई र दिपा तामाङको आवाजमा रहेको “फेसबुकमा फोटो छ” बोलको म्युजिक भिडियो पुर्वेली जुनतारा म्युजिक युटुब मार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक “फेसबुकमा फोटो छ” म्युजिक भिडियोका गीतकार...बाँकी