News Portal

लिदी पहिरो पीडितलाई राहत वितरण गरियो

हिमाली संचार संवाददाता
३६६ पटक

सिन्धुपाल्चोक -जुगल गाउँपालिका वडा नं २ लिदी पहिरो पीडितलाई राहत वितरण गरिएको छ । सो राहत सामाजिक विकास मन्त्री युबराज दुलालले वितरण गरेका थिए ।

सेलाङ बासखर्कमा रहेका लिदि पहिरो बिस्थापित लागि होप एयरलाइन्स, होपमिन फ्यामेली र बिभिन्न ब्यक्तिहरुको सहयोगमा राहत वितरण गरिएको हो ।

वाङचुक राप्तेन लामा स्वास्थ्य कर्मी, समाजसेवीको संयोजनमा राहत सामाग्री उपलब्ध गराएका थियोे ।
विस्थापीत १७२ घर दुरीलाई प्रति घर चामल २५ केजी, दाल ५केजी, नुन २ प्याकेट, तेल ४ लिटर, चिनी २केजी, चिया पत्ती १ प्याकेट बितरण गरिएको थियो ।

राहत वितरण कार्यक्रममा वोल्दै मन्त्री दुलालले लिदीवासीले परेको समस्यालाई हल गर्दै जाने वताए ।
उनीले वाँसखर्कमा अस्थायी रुपमा वसेकाहरुलाई कसरी थायीरुपमा वस्ने वातावरण वनाउन सकिन्छ भनेर सरकारले सोचिरहेको समेत वताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...