News Portal

गृहपृष्ठ अपराध, समाचार, समाज

सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना गम्भीर रूपले सार्वजनिक ध्यानमा आएको छ। विमानस्थलमा कार्यरत सहायक निरीक्षक पुष्कर कार्कीले आइतबार दिउँसो डेरामा बसेकै बेला छोराको घाँटी थिचेर...बाँकी

खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को ‘पफ’ उत्पादन फिर्ता लिन आदेश जारी गरेको छ। विभागले परीक्षणका क्रममा पफमा मानव स्वास्थ्यका लागि हानिकारक ‘औद्योगिक ट्रान्स फ्याट’ निर्धारित...बाँकी

सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको नियतप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। उज्यालो नेपाल पार्टीमा रहेकी उनले प्रहरीले आन्दोलनमा संलग्न नागरिकमाथि बदला लिने भावनाले कारवाही अघि बढाएको...बाँकी

प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई मध्यराति घरबाटै पक्राउ गरी भद्रकाली प्रहरी परिसरमा राखिएको छ। शर्मा ढुंगाना नेतृत्वको गरिखान देऊ अभियानका सदस्य...बाँकी

पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा पनि अघि बढेका छन्। उनले ‘हामी छौं फाउन्डेसन’ नामको संस्था स्थापना गरेर दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवा विस्तारमा काम...बाँकी

रौतहटमा जेन–जी आन्दोलनका घटनामा संलग्न आरोपमा थप एक युवक पक्राउ

रौतहट, मंसिर २१ – जेन–जी आन्दोलनका क्रममा रौतहटमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले अर्को व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय बिकी पाण्डे हुन्। पाण्डेले भदौ...बाँकी

धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा स्कुल बससहित चार बस, दुई ट्रक र एक मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्। प्रारम्भिक...बाँकी

कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने उद्देश्यले राखिएको ठूलो मात्रामा लागूऔषध फेला पारेको गृह मन्त्रालयले शनिबार घोषणा गरेको छ। अनुसन्धानले प्रहरीलाई लागूऔषध ओसारपसारको अभियोगमा आजीवन कारावासको...बाँकी

प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता एथ्लेन्डा माथेका अनुसार आक्रमणमा २५ जनालाई गोली लागेका छन्, जसमा...बाँकी

कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको भन्दै आम नागरिकको साथ र सहयोगको आग्रह गरेका छन्। घिसिङले रामेछापमा आयोजित कार्यक्रममा भने, “अब केवल ऊर्जा क्षेत्रमा मात्र होइन,...बाँकी