एजेन्सी। क्यानडास्थित एक हिन्दु मन्दिरमा हमला तथा हिन्दु धर्मावलम्बीलाई कुटपिट भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार क्यानडाको टोरेन्टोस्थित ब्रहम्पटन क्षेत्रमा रहेको हिन्दु मन्दिरमा आइतबार राति हमला भएको हो। केही मानिसले मन्दिर परिसरमा प्रवेश गरी हिन्दु धर्मावलम्बीलाई...बाँकी
काठमाडौं। सोमबारदेखि आगामी बिहीबारसम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ९२औँ महासभामा भागलिन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर ३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। इन्टरपोलका १ सय ९६...बाँकी
काठमाडौं। थाई एसिया एयरलाइन्स बैङ्कक-भैरहवा-बैंकक उडान शुरु गरेको छ। आइतबार बिहान ६ः ५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। ‘शुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई...बाँकी
काठमाडौँ। यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल...बाँकी
लरेन्स बिश्नोई र उनका भाइ अनमोल। तस्बिर: एएनआई। एजेन्सी। भारतस्थित मुम्बई प्रहरीको अपराध शाखाले गुन्डा नाइके लरेन्स बिश्नोईका भाइ अनमोललाई अमेरिकाबाट भारत ल्याउने प्रक्रिया सुरु गरेको छ। बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली हानिएको प्रकरणमा...बाँकी
काठमाडौं -कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदै छ। प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्। मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण...बाँकी
माेरङ– माेरङकाे सुनवर्सि नगरपालिका ५ स्थित रमनपुर गाउँका ३ सय घरपरिवार भन्दा बडि सर्वसाधारणहरुलाई अहिले भ्याईन भ्याई भईरहेकाे छ । नेपालीहरुकाे महान चाड तिहार पर्व नजिकिदै जाँदा उनिहरुकाे घर आँगनमा रंगि विरंगि देखिन थालेको छ...बाँकी
काठमाडौँ। राजेन्द्र कुमार (आरके) शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कात्तिक १९ गते सोमबार साधारणसभा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)को बैठकले सोमबार भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय गरेको हो।...बाँकी
काठमाडौँ। कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान...बाँकी
काठमाडौं। नरेश श्रेष्ठ स्मृति वाई-वाई १९ वर्ष मुनिको पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित निकालेको छ। पहिलो खेलमा कर्णाली प्रदेशलाई, दोस्रो खेलमा गण्डकी प्रदेशलाई र आज भएको तेस्रो खेलमा मधेश प्रदेशलाई...बाँकी