काठमाडौं। ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा ‘रेड नोटिस’ जारी भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको नेसनल...बाँकी
काठमाडौं। कोशी प्रदेशमा निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले मानव तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। शुक्रबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त घटना थाहा पाएपछि...बाँकी
काठमाडौं। संघीय सांसद विनोद चौधरीले वनको अधिकार क्षेत्रबारे संघ र प्रदेशबीच स्पष्ट कार्य विभाजन हुनुपर्नेमा जोड दिएका छन्। बुधबार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई भेटेर उनले वनसम्बन्धि स्पष्ट कार्यविभाजन नहुँदा प्रदेश र स्थानीय तहलाई काम...बाँकी
लिस्बन। पोर्चुगलमा निसासिएर एक नेपाली युवकको मृत्यु भएको छ। दुई वर्षअघि पोर्चुगल गएका दोलखाको शैलुङ गाउँपालिका-१ का ३१ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको हो। कार्तिक १६ गते कामबाट फर्किएर कोठामा कोइला बालेर सुतेका श्रेष्ठको निसासिएर...बाँकी
कास्की। चीनको सिचुवान एअरलाइन्सले १७ महिनापछि आज पोखारा क्षेत्रिए अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो उडान गर्दैछ। सिचुवान एअरलाइन्सको जहाज १३४ यात्रुसहित आज पोखरामा चार्टर्ड अवतरण गर्न लागेको हो। नेपाल र चीनबीचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउने...बाँकी
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)मा देखिएको विवाद समाधानका लागि परराष्ट्रमन्त्री डा. आरजु राणाले पहल थालेकी छन्। मन्त्री राणाले बुधबार विवादका सबै पक्षलाई बोलाएर मन्त्रालयमा छलफल गरिन्। छलफलमा एनआरएनएका हालका अध्यक्ष डा बद्री केसी, पूर्वअध्यक्षहरू उपेन्द्र...बाँकी
धादिङ – धादिङ जिल्ला सदरमुकाम धादिङबेसि देखि ११ काेश अर्थात झन्डै ४२ कि.मि उत्तरी दुर्गम क्षेत्रमा अवस्थित फूलखर्क विभिन्न दृष्टिकोणबाट महत्त्वपूर्ण मानिन्छ ।साविक फूलखर्क गा.वि. स र हाल गङ्गाजमुना गाउँपालिका वडा नं ५ मा पर्ने...बाँकी
काठमाडौँ। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा जनकनन्दिनी गाउँपालिका-४ ठेगाना भएका दिलीप राउत छन्। नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई...बाँकी
काठमाडौं। सर्लाहीमा पोखरीमा कार खस्दा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पोखरीबाट शव निकालेको हो। सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित...बाँकी
दिल्ली। भारतको उत्तराखण्डको अल्मोडा जिल्लामा पर्ने मार्चुला क्षेत्रमा सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। रामनगर जाँदै गरेको बस मार्चुला क्षेत्रको साल्टनजिकै कोपी भन्ने ठाउँमा खसेको हो। गीतजागीर नदी किनारमा...बाँकी