युएई। यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले टस जितेर कुवेतविरुद्ध पहिला ब्याटिङ्ग गर्दै छ। दुबईस्थित द सेभेन डिस्ट्रिक्ट मैदानमा नेपाल र कुवेतबीचको खेल जारी छ। नेपालले हालसम्म ४ खेलमध्ये ३ मा जित हात पारेको छ।...बाँकी
काठमाडौँ। पूर्वमन्त्री एवं सांसद दिपक मनाङ्गे पक्राउ परेका छन्। प्रहरीले काठमाडौँको सानो भर्याङबाट मनाङ्गेलाई पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतले प्रशासनलाई दिएको जानकारी अनुसार उनलाई आजै अदालत पेश गरिँदैछ।...बाँकी
पोर्चुगल। नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलकाे गत आइतबार १० तारिखमा प्रथम नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। एनआरएनए पोर्चुगलका सस्थापक अध्यक्ष पुर्ण हमालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा एनआरएनए पोर्चुगलका...बाँकी
मोरङ। माेरङकाे रंगेली अस्पतालमा केही महिनायता बिरामीको चाप बढेसंगै बिरामीहरुकाे रगत परिक्षण गर्दे उनिहरुमा रक्तअल्पता (शरिरमा ब्लड कमि) हुने समस्यामा देखिन थालेको छ। रंगेली अस्पताल उपचार गराउन रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका,...बाँकी
काठमाडौ। ताप्लेजुङस्थित कञ्चनजङ्घाको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ। यो विश्वकै तेस्रो अग्लो हिमाल हो। पर्यटन व्यवसायीका अनुसार गत वर्षको तुलनामा यस पटक आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ। भदौदेखि सुरु भएको अहिलेको पर्यटकीय...बाँकी
Posted by हिमाली संचार |
समाचार काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला १...बाँकी
काठमाडौँ। वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका- ४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका- ८ का गोकर्ण पराजुली पक्राउ...बाँकी
काठमाडौं। कोरियाली अभिनेत्री ली सि योङले ४ हजार मिटर अग्लो नेपालस्थित मार्दी हिमाल आरोहण गरेको समाचार कोरियाली सन्चारमाध्यमहरुले प्रमुखतासाथ प्रकाशन गरेका छन्। ४२ वर्षीया अभिनेत्री योङले छोरासहित मार्दी हिमाल आरोहण गरेकी हुन्। नेपालमा मार्दी ट्रेक भनिए...बाँकी
धादिङ– नेपालको धार्मिक पर्यटनको लागी आन्तरिक तथा विदेशी पर्यटनको आक्रषण वनिरहेको उत्तरि धादिङमा अवस्थित गंगाजमुना मेला यहि कार्तिक २६ गते कृषि पर्यटनको पुर्वाधार,समृद्द गंगा जमुना मुल आधारलाई मुख्य एजेण्डा वनाई शुरु हुन गइरहेको छ। विशाल...बाँकी
लिस्बन। वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन्। पोल्यान्ड हुँदै २ वर्ष अघि पोर्चुगल पुगेका कैलालीस्थित धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा चार महिनादेखि बेपत्ता भएका हुन्। ओझा गत जुलाई...बाँकी