काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेकी छन्। सुमना श्रेष्ठले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले आफ्नो वैधता गुमाएको उल्लेख गर्दै लेखेकी छन्, “प्रधानमन्त्रीज्यू, तपाईंले राजीनामा...बाँकी
केपी शर्मा ओली प्रदर्शन राजीनामा राष्ट्रिय स्वतन्त्र पार्टी श्रद्धाञ्जली सामाजिक सञ्जाल सुमना श्रेष्ठ
कास्की, भदौ २३ – जेन–जी आन्दोलनका क्रममा उत्पन्न तनावका कारण कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। आन्दोलनकारीहरूले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी गर्न खोज्दा प्रहरीले अश्रुग्याँस र पानीको फोहरा प्रहार गरी नियन्त्रणमा राख्ने प्रयास गरेको...बाँकी
अश्रुग्याँस कर्फ्यू कास्की जेन–जी आन्दोलन झडप मुख्यमन्त्री कार्यालय सुरक्षा
काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको हिमाली संचार संवाददाताले जनाएको छ। घाइते सबै...बाँकी
#मृत्यु कर्फ्यू काठमाडौं जेनजी प्रदर्शन नयाँ बानेश्वर प्रदर्शनकारी रबर गोली हिंसा
कुवेत- कुवेतमा सक्रिय सामाजिक संस्था युवा शक्ति टीमले रक्तदान कार्यक्रम गर्ने घोषणा गरेको छ। नेपाली समुदायबीच मानव सेवा र सामाजिक उत्तरदायित्वको भावना जागृत गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कुवेतमा भर्खरै मात्रै गठन भएको...बाँकी
काठमाडौँ, २३ भदौ २०८२ – नयाँ बानेश्वरमा जेनजी विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ। करिब ७० जना बढी घाइते भएका छन्। सिभिल अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मोहनचन्द्र रेग्मीका...बाँकी
घाइते जेनजी प्रदर्शन नयाँ बानेश्वर प्रदर्शनकारी मृत्यु प्रहरी गोली
काठमाडौं, भदौ २३ – नयाँबानेश्वर क्षेत्रमा भइरहेको जेएनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको रबरको गोली लागेर कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन्। श्रेष्ठ प्रदर्शनको दृश्य खिच्दै गर्दा उनीमाथि गोली चलाइएको हो। घाइते श्रेष्ठ अहिले...बाँकी
घाइते जेनाजी आन्दोलन
काठमाडौँ, भदौ २३ – सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन राजधानीमा नियन्त्रण बाहिर गएपछि काठमाडौँ जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनका अनुसार सोमबार दिउँसो १२:३० बजेदेखि राति १० बजे...बाँकी
कर्फ्यु आदेश जेन–जी आन्दोलन भ्रष्टाचार विरोध संसद् भवन सामाजिक सञ्जाल प्रतिबन्ध
काठमाडौँ। उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन जनाएका छन्। सामाजिक संजालमा पोष्ट गर्दै उनले सरकारले सामाजिक संजाल बन्द गर्न गरेको निर्णयको विरोध गरेका छन्। उनले उक्त निर्णयको...बाँकी
काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी नहुने निर्णय भएको छ। उनी आउने खण्डमा विरोधकर्ताले ‘नट अलाउड’ लेखिएको ब्यानर प्रदर्शन गर्ने जानकारी आन्दोलनका एक सदस्यले दिएका छन्।...बाँकी
आन्दोलन जेन जेड दुर्गा प्रसाईं नट अलाउड माइतीघर युवा आन्दोलन सामाजिक सञ्जाल
काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा र्यालीका लागि मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो समर्थन व्यक्त गरेका छन्। उमेरको कारण उनी र्यालीमा प्रत्यक्ष सहभागी हुन नसके पनि...बाँकी
Zen G काठमाडौं प्रदर्शन बालेन बालेन्द्र शाह युवा र्याली समर्थन सामाजिक सञ्जाल बन्द