News Portal

  • गृहपृष्ठ समाचार, समाज

    रामेछापको भटौलिमा करेन्ट लागेर एक पुरुषको मृत्यु

    पुष्कर खड्का – रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नं ७ भटौली घर भएका ‘बिजुले’ भनिने ५५ वर्षीय बिजुली माझीको मृत्यु भएको हो। आज आइतबार दिउँसो जंगलमा गाई चराउनको...बाँकी

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

    २९, साउन २०७९ काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरिदिएकी छन्। आइतबार विधयेकमा संसद्ले पुनर्विचार गर्न आवश्यक भएको भन्दै राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले जनाएएको छ। “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको...बाँकी

    ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) निलहरी बास्तोला समुहका प्रतिबद्धता

    काठमाडौं – साउन ३० गते हुने टानको नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा निलहरी बाँस्तोलाको समुह चुनावी मैदानमा उत्रिएको छ। टान व्यवसायमैत्री नभएको गुनासो बढिरहेको सन्दर्भमा टानलाई वास्तविक व्यवसायीको संस्थाको रुपमा स्थापित गर्न पहल गर्ने एजेण्डा...बाँकी

    छेडाचौर प्रहरीले बनायो सडकमा जेब्राक्रसिङ

    छेडा बजार। जाजरकोटको शिवालय गाऊँपालिका वडा नं १ छेडाचौर बजारमा स्थानिय प्रहरीले पैदल यात्रुलाई बाटो काट्न सहजताका लागी जेब्राक्रसिङ तयार गरेको छ। बढ्दो सवारी चाप, ब्यस्त सडक प्रयोगकर्ताको लागि सवारी दुर्घटना कमि गर्न तथा ट्राफिक...बाँकी

    सगुन राईको भावनात्मक पुस्तक “जूनजस्तै हजुर आमा” विमोचन

    आशकुमार राई/काठमाडौं – अहिले बजारमा विभिन्न बिषयमा थुप्रै नयाँ-नयाँ पुस्तकहरु आईरहेका छन। सगुन राईद्वारा लिखित ‘हजार जूनजस्तै मेरि हजुरआमा’ पुस्तक पनी घोस्ट राईटिङ नेपालले बजारमा ल्याएको छ। उक्त सार्वजनिक पुस्तक विशेष गरेर भावनालाई प्रधान बनाई...बाँकी

    प्रवासी नेपाली मञ्च कुवेतकाे तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: राजकुमार थापा

    कुवेत /प्रवासि नेपाली मञ्च कुवेतको तेस्रो अधिवेशन सेफ नाैसाद रेस्टुरेन्ट फरवानियाकाे कुवेतमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता राजकुमार थापाले गरेका थिए भने प्रमुख अतिथिमा नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत दुर्गाप्रसाद विशिष्ट थिए। भर्चुअलबाट बिशिष्ट अतिथि नेकपा...बाँकी

    सडकको खाल्डा नपुरिँदा दैनिक दुर्घटना

    मोरङ। पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्डीका मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ। मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६/७ महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्डी नपुर्दा...बाँकी

    जम्मु-कस्मिरमा सुरक्षा बल र चरमपन्थीबीच भिडन्त, ५ जनाको मृत्यु

    एजेन्सी। जम्मु कस्मिरको राजौरी जिल्लाको दारहल क्षेत्रमा आज बिहान भारतीय सेनाको शिविर नजिक सुरक्षा बल र चरमपन्थीबीच भिडन्त भएको छ। सेनाका एक वरिष्ठ अधिकारीका अनुसार यस भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको छ भने दुई...बाँकी

    प्रहरीको मुख्य कार्य प्रभावकारी रूपमा पुलिसिङ गर्नु हो : महानिरीक्षक सिंह

    काठमाडौं। प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन्। आफ्नो कार्यकालको एक सय दिन पुगेको...बाँकी

    आज रक्षाबन्धन: जनैपूर्णिमा मनाइँदै

    काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...बाँकी