रबिन्द्र बराल/मोरङ – भगवान श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मिनिल्यान्ड ईङलिस बोर्डिङ स्कुलले एक कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमीको अबसरमा आफ्नो बिधालय प्राङ्गणमा श्रीकृण जन्माष्टमी मनाएको छ । मोरङको रंगेली नगरपालिका वडा नं. ७ मा रहेको...बाँकी
पुष्कर खड्का रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिकाका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत चितवनबाट जबरजस्ती करणी कसुर मुद्दामा फराररहेका खाँडादेवी गाउँपालिका-८ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने ४४ वर्षीय पदमध्वज भण्डारी...बाँकी
पुष्कर खड्का – रामेछाप– बैंकिङ कसुर मुद्दाका फरार रहेका रामेछापका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३९ वर्षीय निरज बुढाथोकी रहेका छन। पक्राउ परेका...बाँकी
पुष्कर खड्का – रामेछापको ठोसेमा अविरल बर्षासँगै आएको बाढी पहिरोले पाँच वटा घर बगाएको छ।जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा बिहिवार साँझ ठोसेको एकामफेदी बाहुनटोल स्थित रहेको नासिङ खोल्सामा माथिबाट पहिरोसँग आएको बाढीको कारणठोसेमा पाँच वटा घर...बाँकी
काठमाडौ – धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर ५ फुलखर्क निवासीघर भई हाल हेटौंडा–८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारीलाई प्रहरीले सहकारी बचत कर्ताको रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनी हेटौंडास्थित जनचेतना स्वावलम्बन बचत...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई (साम्पाङ) ले सय दिनमा गरेका कामहरू अहिले विहान सामाजिक संजाल फेसबुक पेज मार्फत सार्वजनिक गरेका छन्। मेयर राईले धरानमा एक सय दिनभित्र के-के काम गरियो भन्ने प्रश्न...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको कानेपोखरी गाउँपालिका वडा नं. २ स्थित दलेली चोकमा रहेको पराजुली एग्रोभेटले मल वितरणमा नगरपालिकाको नियम कानून मिचेर मनोमानी मल विक्रीवितरण गर्दा स्थानीयले मल पाएनन्। मंगलबार राती कृषि सामग्रीबाट एग्रोभेटले १ सय...बाँकी
पुष्कर खड्का रामेछाप –भतिजी बुहारीलाई जबर्जस्ती करणी गर्ने खोजेको अभियोगमा रामेछाप उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवम् व्यवसायी पवन कठायत मन्थलीबाट पक्राउ परेका छन्। कठायतले आफ्नै भतिजी बुहारी बिनुलाई मन्थली नगरपालिका– १ मच्छेडाँडी नजिकैको आफ्नै घरमा...बाँकी
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनका लागि आफूसँग राखेका दुवै महत्त्वपूर्ण माग तत्काल पूरा गरेका छन्। प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनका क्रममा कसैले कुनै प्रकारको अवरोध नगरोस् भन्नेमा ढुक्क पार्न तत्काल...बाँकी
युएइ – २८ औ अन्तराष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा संयुक्त राष्ट्र संघले तोकेको “आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका” भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ युएईको नेतृत्वमा २८ औ अन्तराष्ट्रीय विश्व...बाँकी