भाद्र ८, २०७९, बुधबार सागर घिमिरे, काठमाडौं। नेपाली व्यक्ति तथा फर्महरूले स्वीस बैंकमा जम्मा गरेको रकम सन् २०२० मा दोब्बरले बढेर ३६०.८२ मिलियन स्विस फ्र्याङ्क (आजको विनिमय दरमा ४६ अर्ब १८ करोड रुपैयाँभन्दा बढी) पुगेको...बाँकी
भाद्र ८, २०७९ बुधबार धादिङ। गंगाजमुना गाउँपालिकाबाट संचालित एम्बुलेन्स सेवा नभई व्यवसाय भएको छ। गंगाजमुनाबाट काठमाडौँ बिरामी लिएर जानको लागि १३ हजार भाडादर छ। जनताको सेवाकाे संचालित एम्बुलेन्सको भाडादर के कति ठिक छ त ?...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङमा नेपाल किसान संघ रंगेली नगरपालिका कार्य समितिले रंगेली नगरपालिकालाई ज्ञापन-पत्र बुझाएका छन । किसान संघले प्रतिकूल मौसम तथा नेपाल सरकारको कारण कृषिक्षेत्रबाट आश्रित कृषकहरुको समस्या दिनप्रतिदिन जटिल बन्दै गरेको भन्दै संघले...बाँकी
काठमाडौं – गोठाटार इङलिस् सेकेन्डरी स्कुलले एसईई दिएका २२ औं व्याज तथा २३ औं व्याजका विधार्थीहरुलाई अभिनन्दन तथा विदाई कार्यक्रम सम्पन्न गरिएको छ। गोठाटार इङलिस् स्कुलले एसईई शैक्षिक सत्र २०७७ तथा २०७८ का ६० जना...बाँकी
कुवेत– कुवेतमा चौखाबाङ-४ रुकुमका जितबहादुर खड्काका छोरा १०५२१९२६ नं. राहदानी वाहक ३३ बर्षिय प्रेम बहादुर खड्काको गत १४ अगस्टका दिन स्क्याफोल्डीङबाट खसेर घटनास्थमै मृत्यु भएको छ। मृतक अल सागर कम्पनिमा आज भन्दा तीन बर्ष पहिले...बाँकी
कुवेत – रोजगारिको सिलसिलामा लगभग ६५/७० हजार नेपाली कामदारहरु कुवेतमा कार्यरत छन। रोजगारिकै लागि लगभग एक दशक पहिले एक जना फलानो नेपालको पश्चिम तिरबाट र अर्कि एकजना फलानी नेपालको पुर्वतिरबाट आएकाहरुको एक आपासमा भेट हुन्छ...बाँकी
पुष्कर खड्का/रामेछाप – दोलखाको माथिल्लो तामाकोशी आयोजनाको ड्याम साइडमा फेला परेको शवको पहिचान खुलेको छ । ड्याम साइडमा फेला परेको शव बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ४ का २१ वर्षीय रविन कार्की रहेको प्रहरीले पुष्टि...बाँकी
धरान – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई गत शनिबार निशाने खोलामा स्कटल्याण्ड बसोबास गर्दै आएका मेयर साम्पाङका सपोर्टसले साइकल उपहार दिएका छन्। स्कटल्याण्डबाट मेयर साम्पाङलाई साइकल उपहार दिने व्याक्तिले आफ्नो परिचय गोप्य राख्न अनुरोध गरेका...बाँकी
काठमाडौं – रुपन्देहीमा मृत्यु भएको भनिएको व्यक्तिलाई बुटवलको एक चर्चमा ‘जीवित’ गराइएको भन्दै सामाजिक सञ्जालमार्फत् भिडियो सार्वजनिक भएपछि रूपन्देही जिल्ला प्रशासन कार्यालयले उक्त भिडियोबारे अनुसन्धान गर्ने भएको छ। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यसरी...बाँकी
काठमाडौँ। काँचो प्याजको सेवनले कैयौँ समस्याको समाधान गर्छ। तपाई हाम्रो भान्समा दैनिक रुपमा उपभोग हुने प्याजले क्यान्सरदेखि मधुमेहसम्मको रोगसँग लड्न मद्धत पुग्छ। चिकित्सकका अनुसार दिनहुँ प्याज खाँदा मुटुसम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ। नियमित प्याजको...बाँकी